Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

प्रियंका पहिलोपटक आमा!

काठमाडौं– फिल्ममा आमाको भूमिका निर्वाह गर्न उमेर ढल्केकी अभिनेत्री समेत हतपत तयार हुँदैनन्। तर, नयाँ पुस्ताको दर्शकमाझ 'हट हिरोइन'को छवि बनाइरहेकी अभिनेत्री प्रियंका कार्कीले भने फिल्म 'नाइँ नभन्नू ल २'मा आमाको भूमिका निर्वाह गरेकी छन्।
विस्तृतमा

राष्ट्रिय फिल्म नीति पारित गर्छौं : खनाल

काठमाडौं– वरिष्ठ फिल्मकर्मी यादव खरेलको नेतृत्वमा तयार भएको राष्ट्रिय फिल्म नीति पारित गराउन एमालले भूमिका खेल्ने अध्यक्ष झलनाथ खनालले बताएका छन्। एमालेनिकट फिल्मकर्मीहरूको संगटन ‘जनपक्षीय चलचित्रकर्मी संघ'को आठौं वार्षिकोत्सवमा बोल्दै नेता खनालले सो अभिव्यक्ति दिएका हुन्। ‘फिल्म पनि देश चिनाउने…
विस्तृतमा

१९ वर्षमै फिल्म निर्देशक

काठमाडौं– जम्मा १९ वर्ष टेकेका उत्सव थपलियाले फिल्म निर्देशन गर्ने भएका छन्। मानविकी संकायमा प्लस टुको अध्ययन सकेका उत्सवले बिएफएफ अर्थात ‘बेस्ट फ्रेन्ड फरएभर' नामक फिल्म निर्देशन गर्ने भएका हुन्।
विस्तृतमा

‘आधी बाटो'मा छैन किचलो

काठमाडौं– फिल्म ‘आधी बाटो'का निर्माता, निर्देशक र कलाकारले बजारमा चलेको हल्लाजस्तो आफूहरुबीच कुनै मनमुटाव नभएको बताएका छन्। काठमाडौंको बागबजारमा आइतबार भेटिएका उनीहरुले सामूहिक रुपमा भने, ‘हामी अझै पनि सँगै छौं।'
विस्तृतमा

सुटिङको चापले टेक्निसियन व्यस्त

काठमाडौं-हलमा फिल्म एक हप्ता टिक्न धौ–धौ भइरहेको छ, तर सुटिङमा भने फिल्म मारामार छ। फिल्मसँग आवद्धहरु भन्छन्, ‘अहिले देशभर करिब दर्जनभन्दा बढी फिल्मको सुटिङ भइरहेको छ।'
विस्तृतमा

सिड्नीमा चल्यो ‘मुद्दा'

काठमाडौं– अस्ट्रेलियास्थित चिनारी नेपाल र गुथि अस्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नी सहरमा रत्नकाजी महर्जनद्वारा निर्देशित फिल्म ‘मुद्दा'को विशेष प्रदर्शन भएको छ। गत शनिबार सम्पन्न ‘फर्स्ट नेवाः नाइट इन अस्ट्रेलिया' कार्यक्रममा फिल्म देखाइएको हो।
विस्तृतमा

'मेरा फिल्महरुले गर्दा उद्योग पछि परेको होइन'

काठमाडौं- 'माया, प्रीति र सम्बन्ध सबै ढोंग हुन्', अभिनेता राजेश हमालले बिहेसम्बन्धी प्रश्नमा फेरि एकपटक रुखो उत्तर दिए। यसअघि काठमाडौंको लिटरेचर फेस्टिभलमा विवाह ढोंगी नाता भएको उद्घोष गरेर उनी अखबारको हेडलाइनमा छाएका थिए। 
विस्तृतमा

अजय र सोनाक्षीलाई केला अवार्ड

मुम्बई– यसपालिको गोल्डेन केला अवार्डमा सन् २०१३ का लागि अजय देवगन र सोनाक्षी सिन्हा सबैभन्दा झुर अभिनेता अभिनेत्री घोषित भएका छन्। शनिबार भएको कार्यक्रममा फिल्म 'धूम ३'बाट आमिर खानले पनि केला अवार्ड पाएका छन्।
विस्तृतमा
Subscribe to this RSS feed