Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

कला

कठेतको पटकथा उत्कृष्ट

काठमाडौं– नेपाली लेखकबीच भएको पटकथा लेखन प्रतियोगितामा राजन कठेत विजयी भएका छन्। न्यु नेपाली सिनेमा डट कमको आयोजनामा गत असारमा सुरु भएको ‘नेपाली सिनेमा स्त्रि्कप्ट लेखन प्रतियोगिता'मा उत्कृष्ट भए वापत कठेतले दुई लाख २५ हजार रुपैयाँ जितेका छन्। उनको ‘चाल'…
विस्तृतमा

मल्ल र निभा सम्मानित

काठमाडौं– अशेष मल्ल र विमल निभालाई ‘स्रष्टा चैत्र ३०' सम्मान प्रदान गरिएको छ। आइतबार राजधानीको शिल्पी थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले दुवैलाई सम्मान प्रदान गरे।
विस्तृतमा

स्कुललाई संगीत पुस्तक

काठमाडौं– संगीतकार शान्तिराम राईद्वारा लिखित ‘मेरो संगीत' पुस्तकको बुधबार विमोचन भएको छ। कक्षा ६ का लागि पाठ्यपुस्तकका रुपमा पाठ्यक्रम विकास केन्›को स्वीकृति पाएको राईको पुस्तकलाई नेपाल म्युजिक सेन्टरले प्रकाशन गरेको हो।
विस्तृतमा

कलामाथि अर्को किताब

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा अर्को किताब आएको छ। यामप्रसाद शर्माद्वारा लिखित ‘नेपाली पेन्टिङः अ क्रिटिकल एनालाइसिस' नामक अंग्रेजी किताबको विमोचन बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गरे।
विस्तृतमा

एकसाथ चार कला–पुस्तक

काठमाडौं– नेपाली लोककला र संस्कृतिमा आधारित चारवटा पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। बुधबार संस्कृतिमन्त्री भीम अचार्यले ‘पौराणिक नेवार लोककला पुंज्या', ‘तराई नेपालका लोककला', ‘जातीय पहिचानको लोककला' र ‘प्रसिद्ध नेपाली पौवाः कलाकार' नामक पुस्तकहरु विमोचन गरे।
विस्तृतमा

नेविसंघको चित्र प्रदर्शनी

काठमाडौं– ग्यालरीका भित्ताभरि राष्ट्रिय झण्डा, नेपाल, बुद्धका चित्र देखिन्छन्। चित्रले राष्ट्रियतालाई प्रतिविम्बित गर्न खोजेका छन्। यी चित्र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ग्यालरीमा झुण्डिएका छन्। नेपाल विद्यार्थी संघले आफ्नो ४४ औं जन्मजयन्ती पारेर चित्र प्रदर्शनी गरेको हो।
विस्तृतमा

कर्णको नयाँ ‘अल दि बेस्ट'

काठमाडौं– उद्यमी तथा लेखक कर्ण शाक्यले नयाँ अंग्रेजी किताब ‘अल दि बेस्ट' निकालेका छन्। उनले आफ्नो ७२ औं जन्मदिनको अवसरमा मंगलबार उक्त किताब ल्याएका हुन्। किताबको विमोचन बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरे।
विस्तृतमा

नयाँघरेको अमेरिकी अनुभव अायो

काठमाडौं– मदन पुरस्कार विजेता निबन्धकार युवराज नयाँघरे नयाँ कृति लिएर आएका छन्। ‘ह्वाइट हाउसको घामपानी' शीर्षकको यात्रा संस्मरण मंगलबार शिल्पी थिएटरमा सार्वजनिक गरियो।
विस्तृतमा

पाँच लाखको पुरस्कार वानिरा गिरीलाई

काठमाडौं– त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन' जेठ १५–१७ गते काठमाडौंमा हुने भएको छ।
विस्तृतमा
Subscribe to this RSS feed