15 Chaitra, 2076 | March 28, 2020
Menu

कला

नेपाली सिनेमा

  • 1
  • 2
  • 3
  • 4
Prev Next
नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

16-04-2014 | नागरिक

काठमाडौं - विकास आचार्य निर्देशित नाइ नभन्नु ल २ ले बुधबारसम्म डेढ करोड रुपियाँको कारोबार गरेको छ। 'हाम्रो फिल्मले सबैभन्दा...

'सेतो बाघ' सुटिङ सकियो

'सेतो बाघ' सुटिङ सकियो

16-04-2014 | नागरिक

काठमाडौं– नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'को सुटिङ ५१ दिनमा सकिएको छ। काठमाडौंको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु...

‘मुखौटा'को पहिलो झल्को

‘मुखौटा'को पहिलो झल्को

14-04-2014 | नागरिक

काठमाडौं– फिल्म ‘मुखौटा'ले नयाँ वर्षको पूर्व सन्ध्यामा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको छ। ‘रिलिज नजिकिँदै छ। फिल्मको पोस्ट प्रोडक्सन...

रेग्मीको घरदेखि हलसम्म र्‍याली

रेग्मीको घरदेखि हलसम्म र्‍याली

13-04-2014 | नागरिक

चितवन– शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनले मनलाई छुन्छ'ले निर्देशक शिव रेग्मीको सम्झनामा बाजागाजासहित र्‍याली निकालेको छ। शुक्रवार फिल्म प्रदर्शन गर्नुपूर्व...

हलिउड/बलिउड

  • 1
  • 2
  • 3
  • 4
Prev Next
टि्रपल रोलमा सलमान

टि्रपल रोलमा सलमान

13-04-2014 | नागरिक

मुम्बई(एजेन्सी)– यस अघि ‘जुडवा'मा डबल रोल गरेका सलमान खानले आउँदो फिल्ममा भने टि्रपल रोल गर्ने भएका छन्।

बलिउड हिरो पोखरामा

बलिउड हिरो पोखरामा

09-04-2014 | नागरिक

काठमाडौं– बलिउड अभिनेता अरसद वारसी नेपाल भ्रमणमा आएका छन्। शनिबार नेपाल आएका वारसी र्‍याडिसन होटलमा बसेका थिए। ट्रेकिङ गर्न नेपाल...

रिलिज नहुँदै दुई सय करोड

रिलिज नहुँदै दुई सय करोड

08-04-2014 | नागरिक

मुम्बई– चलेका कलाकारले अभिनय गरेका हिन्दी फिल्मले रिलिज भइसकेपछि सय करोड कमाउनु त सामान्य नै भइसक्यो तर रिलिज नहुँदै फिल्मले...

हलिउड कलाकार रोनीको निधन

हलिउड कलाकार रोनीको निधन

07-04-2014 | नागरिक

क्यालिफोर्निया— बाल कलाकारबाट विश्वको टप बक्स अफिस स्टार बनेका हलिउड कलाकार मिकी रोनी, ९३ को निधन भएको छ। ब्रुकल्यान, न्युयोर्कमा...

अन्य

  • 1
  • 2
  • 3
  • 4
Prev Next
'एकल साँझ'मा फर्के ढकाल

'एकल साँझ'मा फर्के ढकाल

15-04-2014 | नागरिक

काठमाडौं- भलाद्मी दर्शक, भव्य अर्केस्ट्रा र अनुभवी आवाज। आफ्नो जीवनकालमा कमै गायकले पाउने यस्तो सुविधाबीच गायक रामकृष्ण ढकालले नेपाली नयाँ...

गामबेसीका गीतकार

गामबेसीका गीतकार

15-04-2014 | दीपेन्द्र लामा

काठमाडौं- आइतबार राति काठमाडौंको याक एन्ड यती होटलमा जब गायक रामकृष्ण ढकाल आफ्नो तेस्रो एकल साँझमा हार्मोनियम बजाउँदै गीत गाइरहेका...

कठेतको पटकथा उत्कृष्ट

कठेतको पटकथा उत्कृष्ट

14-04-2014 | नागरिक

काठमाडौं– नेपाली लेखकबीच भएको पटकथा लेखन प्रतियोगितामा राजन कठेत विजयी भएका छन्। न्यु नेपाली सिनेमा डट कमको आयोजनामा गत असारमा...

मल्ल र निभा सम्मानित

मल्ल र निभा सम्मानित

14-04-2014 | नागरिक

काठमाडौं– अशेष मल्ल र विमल निभालाई ‘स्रष्टा चैत्र ३०' सम्मान प्रदान गरिएको छ। आइतबार राजधानीको शिल्पी थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका...

मल्ल र निभालाई ‘स्रष्टा चैत ३०’

काठमाडौं– अशेष मल्ल र विमल निभालाई 'स्रष्टा चैत्र ३०' सम्मान प्रदान गरिएको छ । आइतबार राजधानीको शिल्पी थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले दुवैलाई सम्मान प्रदान गरे ।
विस्तृतमा

रेग्मीको घरदेखि हलसम्म र्‍याली

चितवन– शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनले मनलाई छुन्छ'ले निर्देशक शिव रेग्मीको सम्झनामा बाजागाजासहित र्‍याली निकालेको छ। शुक्रवार फिल्म प्रदर्शन गर्नुपूर्व उनकै घर चितवनको बाह्रघरेबाट र्‍याली निकालिएको थियो।
विस्तृतमा

दिनेश शर्मा पनि निर्देशक

काठमाडौं– अभिनेता दिनेश शर्मा पनि निर्देशनमा आएका छन्। उनले पहिलोपटक निर्देशन गरेको फिल्म ‘दानव' प्रदर्शनका लागि तयार भएको छ।
विस्तृतमा

काभ्रेली कलाकारहरुको एल्बम

काभ्रे– काभ्रेली कलाकार समाजले जिल्लाका कलाकारहरुको प्रस्तुतिलाई समेटेर ‘भ्वाइस अफ काभ्रे–१' सांगीतिक एल्बम सार्वजनिक गरेको छ।
विस्तृतमा

रक हाउसमा नयाँ वर्ष

काठमाडौं– नेपाली कलाक्षेत्रका विभिन्न व्यक्तिहरुलाई समय समयमा बोलाई सांगीतिक कार्यक्रम गर्दै आएको रक हाउस क्याफे रातोपुलले नयाँ वर्षको पूर्वसन्ध्यामा पनि विशेष कार्यक्रम गर्ने भएको छ।
विस्तृतमा

स्कुललाई संगीत पुस्तक

काठमाडौं– संगीतकार शान्तिराम राईद्वारा लिखित ‘मेरो संगीत' पुस्तकको बुधबार विमोचन भएको छ। कक्षा ६ का लागि पाठ्यपुस्तकका रुपमा पाठ्यक्रम विकास केन्›को स्वीकृति पाएको राईको पुस्तकलाई नेपाल म्युजिक सेन्टरले प्रकाशन गरेको हो।
विस्तृतमा

कलामाथि अर्को किताब

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा अर्को किताब आएको छ। यामप्रसाद शर्माद्वारा लिखित ‘नेपाली पेन्टिङः अ क्रिटिकल एनालाइसिस' नामक अंग्रेजी किताबको विमोचन बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गरे।
विस्तृतमा

डिजिटल फिल्म कार्यशाला सुरु

काठमाडौं– चलचित्र निर्देशक समाजले ‘डिजिटल फिल्ममेकिङ'को कार्यशाला सुरु गरेको छ। पोखरामा हुने ६ दिने कार्यशालाको उद्घाटन बिहीबार काठमाडौंमा गरियो। अभिनेता राजेश हमालले ‘क्ल्याप ठोक्दै' कार्यशालाको उद्घाटन गरे।
विस्तृतमा
Subscribe to this RSS feed