Tuesday 3 Bhadra, 2076 | August 20, 2019
Menu

शुक्रबार

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

‘मेरी प्यारी पुनमकली'

‘मेरी प्यारी पुनमकली'

मेरो घर नवलपरासीमा छ। एक्काइस वर्षको भएँ। दश कक्षा पढ्दापढ्दै माउतेको तालिम लिएँ। त्यसपछि पढाइ नै छाडेर माउतेको काम गर्न थालेँ। चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी गराउने एक स्थानीय साहुले...

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले तय गरेको दूरीबारे पाठकलाई मैले निवेदन गरिरहनुपर्लाजस्तो लाग्दैन। शुक्रवारको गति…
विस्तृतमा

'टिमवर्क' हाम्रो शक्ति

शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी बेलाबेला यो 'फिल' गर्छौं। शुक्रवारमा छापिने कभर स्टोरीको रिपोर्टिङ गर्दा…
विस्तृतमा

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति नयाँ उत्सव पनि हो। हुन त हामी वर्षमा चारपाँच वटा…
विस्तृतमा

'तँ पनि पत्रकार!'

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको चाहना मलाई 'बैँककी हाकिम्नी' बनाउने थियो। 
विस्तृतमा

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे। कहीँ सफल भएनन्। आफ्ना लागि हेर्नलायक एउटा फिल्म बनाउँछु भनेर…
विस्तृतमा

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र…
विस्तृतमा

'हँसाउनुमात्रै हाम्रो लक्ष्य होइन'

प्रसिद्ध कला जोडी 'मह'का मदनकृष्ण श्रेष्ठ अहिले देशमा आइरहेको हास्य सिरियलहरूको बाढीप्रति सकारात्मक छन्। तर, उनको मान्यता छ– 'कमेडियन'को काम हँसाउनुमात्र कदापि होइन। स्पष्ट सन्देश भएन भने हास्यव्यंग्यसम्बन्धी कुनै पनि कार्यक्रम 'कटन क्यान्डी'जस्तो हुने उनी ठान्छन्– जति खाए पनि फासफुस…
विस्तृतमा

त्यो 'म्याक्रो' मुस्कान

'म्याक्रो मुस्कान' क्या सुहाउँथ्यो उनलाई। म्याक्रो अर्थात् बृहत् अर्थात् विशाल। त्यो जिउँदोजाग्दो, त्यो भव्य र त्यो म्याक्रो मुस्कान! 'माइक्रो' (बस) को टायरले कुल्चिदियो त्यो म्याक्रो मुस्कानलाई। (म्याक्रोको विपरीतार्थ माइक्रो!)
विस्तृतमा

'डीआईडी' डान्सर नेपाल आउने

विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। 
विस्तृतमा
Subscribe to this RSS feed