Friday 16 Falgun, 2076 | February 28, 2020
Menu

शुक्रबार

स्क्रिप्ट सुन्दरी

(0 votes)
जया ओझा जया ओझा
अघिल्लो वर्ष 'शुक्रवार सुन्दरी'का लागि कामुक अदासहितको तस्बिर खिचाएर चर्चामा आएकी जया ओझा यही शुक्रवारदेखि 'स्त्रि्कप्ट सुन्दरी'का रूपमा देखिने भएकी छिन्। शुक्रवारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुन लागेको टेलिसिरियल 'परिबन्द'को स्त्रि्कप्ट उनैले लेखेकी हुन्। 'यसको स्त्रि्कप्ट केही वर्षपहिले नै लेखेको भए पनि अझै सान्दर्भिक छ,' उनले भनिन्। 
सात भाग सुटिङ भइसकेको सिरियलको बाँकी भागको स्त्रि्कप्ट लेखिरहेकी छिन् उनी। यसअघि उनले स्त्रि्कप्ट लेखेको फिल्म 'कवचरिलिज भएको थियो भने 'माई लभसुटिङको तयारीमा छ। यो सिरियलमा उनले अभिनय पनि गरेकी छिन्।
किचकिचे घरभेटी, घामड डेरावाल

किचकिचे घरभेटी, घामड डेरावाल

देशका सबै भागबाट एउटा–एउटा सपना बोकी असंख्य मान्छे काठमाडौँ आएका छन्। साँघुरिँदै गएको काठमाडौँमा साँघुरो कोठामा असुविधाजनक जीवन बाँचिरहेका डेरावालहरू लाखौँ छन्। घरभेटी र डेरावालको सम्बन्ध सदा द्वन्द्वग्रस्त रहिआएको छ।...

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

सेक्स के हो?प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।बिहेपूर्वको सेक्स कति उचित...

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...

गतिछाडा, समाजभाँडा!

गतिछाडा, समाजभाँडा!

बिहान चिया खाँदै परिवारसँग बसेर नेपाल टेलिभिजनमा लोकगीत हेर्दा एउटा तीजको गीतले दर्शकको मनोदशा खलबल्याउन सक्छ। हातमा रिमोट हुनेले पारिवारिक शालीनताका लागि च्यानल चेन्ज गर्न बाध्य हुनुपर्छ। कारण– गायिका ज्योति...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

अक्सिजनभन्दा जरुरी पैसा

अक्सिजनभन्दा जरुरी पैसा

नेतादेखि समाजसेवीसम्मका सपना–जपना पैसा हुने देश हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पैसालाई हातको मैला ठान्ने विचार मनन गर्ने फुर्सद कसलाई छ र? 'फास्ट एन्ड फरवार्ड' तन्नेरी पुस्ता पैसाका लागि पनि...

'बेड सिन दिन रमाइलो लाग्छ'

'बेड सिन दिन रमाइलो लाग्छ'

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि। सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!फिल्मको कथाअनुसार...

रेडकर्नर 'नोटिस'मा नेता पनि

रेडकर्नर 'नोटिस'मा नेता पनि

अपराधको विश्वव्यापी सञ्जालमा नेपालीको उपस्थितिलाई सामान्य मान्न सकिन्न। हत्या, ठगी, चोरी तथा अपहरणका मुद्दामा नेपालीहरू दोषी देखिएका छन्। नेपालीहरू स्वदेश तथा विदेशमा अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिमा सामेल भएका छन्।