Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

उध्रियो मनको चोली

(1 Vote)
सुष्मा कार्की सुष्मा कार्की
नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट भएकी उनको मनको चोली फेरि उधि्रएको छ। निर्देशक सुदर्शन थापासँग मन फाटेपछि उनले अनुप्रस्थ ब्यान्डका नरेन शाहीसँग जोडेकी थिइन्। पछिल्लो आठ महिनादेखि 'लिभिङ टुगेदर'मा रहेका नरेन र सुषमा अहिले एक्लाएक्लै बस्न थालेका छन्। 
बिहे गर्ने कुरामा मत बाझिएपछि उनीहरूको 'ब्रेकअपभएको हो। सुषमा नरेनसँग सम्बन्ध 'ब्रेकअपगरेर केही दिन यता आफ्नी आमासँग बस्न थालेकी छिन्। 
जुम्बामा गृहिणी

जुम्बामा गृहिणी

आजभोलि धेरै महिलाका लागि फिटनेसको विकल्प बनेको छ, जुम्बा डान्स। वजन घटाउन महिलाहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन्। कलाकार, नृत्यांगनाहरूसम्म सीमित नाच अब आम महिलाको रुचिको विषय बन्न थालेको...

शहीद (कविता)

शहीद (कविता)

यो देश श्वेतभैरवको मुखबाट निस्कनेलुँ हिटी छोप्न चलिरहेको एउटा प्रतिस्पर्धाआँशु र अट्टहासको एउटा लाखे नाच जहाँ म जन्मनु नैक्रूरताहरूविरुद्ध एउटा प्रतिकार थियो।

खुश्‍बुको एक्सन गर्ने रहर

अचेल अभिनेत्री खुश्बु खड्का नियमित किक/बक्सिङ सिकिरहेकी भेटिन्छिन्। पूर्व खेलाडीसमेत रहेकी उनलाई फेरि त्यतैतिर लाग्ने रहर जागेको भने होइन।

स्मिताको 'रोमान्स'

स्मिताको 'रोमान्स'

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...

मिस सुन्दरी चमेली

सुबेदार काकाको घरमा अचेल टिभी हेर्नेको घुइँचो लाग्छ। सोलारबाट चलाएको होम टिभीमा सेड्युल मिलाइएको छ। छोराछोरी स्कुल पठाएपछि बिहान १० बजे टोलभरिका महिला लोकदोहोरी हेर्छन्। दिउँसो कलेजबाट आएका केटाकेटी स्टार...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...

'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...

'टिचरले प्रेमप्रस्ताव राखे'

'टिचरले प्रेमप्रस्ताव राखे'

म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला...