Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

अनुपमाथि राम्रो 'षडयन्त्र'

  • शुक्रबार १० माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
अनुपमाथि राम्रो 'षडयन्त्र'
रंगमञ्चका अब्बल निर्देशक/कलाकार अनुप बरालले फिल्म निर्देशन गरेका छन्। फिल्म निर्देशक बन्ने उनको कुनै योजना थिएन। 'मलाई निर्देशक बनाउने षडयन्त्र गरियो,' बराल निर्देशित फिल्म 'फिट्किरी'को आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'वास्तवमा षडयन्त्र भन्ने शब्दलाई राम्रो मानिँदैन तर ममाथि षडयन्त्र भएर म निर्देशक भए“। राम्रोका लागि पनि षडयन्त्र हु“दो रहेछ।'

उसो त यसका निर्माता अर्जुनकुमार पनि अनुपलाई फिल्मको निर्देशक होइन, हिरो बनाउन चाहन्थे। 'मैले उहा“लाई फिल्मको हिरो बनाउने सोचेको थिए“, त्यही अनुसार कुरा भएको थियो,' उनले भने। 
फिल्मका लेखक यज्ञश, निर्माता अर्जुन र अनुप स“गै भएका बेला निर्देशक कसलाई लिने भन्ने छलफल चल्यो। लेखक यज्ञशले अनुपलाई संकेत गर्दै भनिदिए, 'आफ्नै अघि निर्देशक हु“दाहु“दै अर्को निर्देशक किन खोज्नुहुन्छ?' अर्को भेटमा छायांकार पुरुषोत्तम प्रधानले पनि त्यही कुरा दोहोर्यादएपछि अर्जुनले अनुपलाई निर्देशक बन्न जोड गरे। फिल्मको अभिनेताका लागि कुरा गर्न आएका अनुप निर्देशकको जिम्मेवारी लिएर फर्किए। माघ ७ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धीरेन्द्र प्रेमर्षिलगायत कलाकारले अभिनय गरेका छन्। निर्माणमा अर्जुनकुमारस“ग सुमित मैनालीले सहकार्य गरेका छन्। आइतवार फिल्मको पोस्टर र गीतको भिडियो सार्वजनिक गरिएका थिए।
जुम्बामा गृहिणी

जुम्बामा गृहिणी

आजभोलि धेरै महिलाका लागि फिटनेसको विकल्प बनेको छ, जुम्बा डान्स। वजन घटाउन महिलाहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन्। कलाकार, नृत्यांगनाहरूसम्म सीमित नाच अब आम महिलाको रुचिको विषय बन्न थालेको...

दिनमा कुमार रातमा कुमारी

दिनमा कुमार रातमा कुमारी

अहिले देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ। तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी, सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो...

यतै कि उतै?

यतै कि उतै?

बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि...

केले बनाउँछ सुन्दर?

देशमा हप्तैपिच्छे र टोलैपिच्छे सौन्दर्य प्रतिस्पर्धा भइरहेका छन्। देशमा गोरो या गोरी बनाउने क्रिमपाउडर पनि बिकिरहेका छन्। सबै सुन्दर बन्न चाहन्छन्। 'गुड लुक' भएकाहरूले करिअर पनि राम्रै बनाउँछन् भन्ने हल्ला...

आत्मसमर्पणवादी 'कलिउड'

आत्मसमर्पणवादी 'कलिउड'

कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...