Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

शुक्रबार

बेनिशाको भविष्य

  • शुक्रबार १० माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
बेनिशाको भविष्य
फिल्म 'स्वर'बाट नेपाली रजतपटमा जम्ने सुर गरेका तीन अभिनेत्रीमध्ये केकी अधिकारी फिल्ममा र रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेका छन्। बेनिशा हमाल फिल्म र म्युजिक भिडियोमा काम गरिरहे पनि यी दुईको तुलनामा कम चर्चामा छिन्। भन्नुपर्दा बेनिशालाई आफ्नो क्षमता भरपूर प्रदर्शन गर्ने फिल्मको अभाव कायमै छ। 
यही समयमा बेनिशा मुख्य हिरोइन रहेको फिल्म 'मोक्ष'ले चर्चा कमाइरहेको छ। 'मोक्ष'को चर्चासँगै लामो समयपछि बेनिशाको पनि चर्चा हुन थालेको छ। उनको फिल्म करिअरका विषयमा अनेक कोणबाट टिप्पणी पनि गर्न थालिएको छ। फिल्म 'मोक्ष'ले अल्भि्करहेको बेनिशाको फिल्म करिअरलाई उभो लगाएर मुक्ति प्रदान गर्ला कि नाइँ?
सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

त्यागको तुरुप

त्यागको तुरुप

राजनीतिमा त्यागको चर्चा निकै हुने गर्छ। नेताहरू भाषण गर्दा जनताको 'बलिदान र त्याग'बाट प्राप्त उपलब्धि भन्न कहिल्यै छुटाउँदैनन्। जनताको त्याग र बलिदानको चर्चा गरेर नथाक्ने नेताहरू भने त्यागी हुन नसकेको...

'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

गत साता शुक्रबारले फेसबुकमा सोधेको थियो- के हो प्रेम? भनेर। यसबारे धेरैले प्रतिक्रियासमेत दिए। त्यही फेसबुक प्रतिक्रिया शुक्रबारमा प्रकाशित गरिएको छ। हेर्नुस् केहीका प्रतिक्रिया:

पोखरेली अनुको मस्ती

पोखरेली अनुको मस्ती

यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...

एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ।

बुटवलमा 'नव डन' भेला

एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशनमा सहभागी हुन बुटवलमा आएका युवाहरूलाई देखेर बुटवल केही दिन आतंकित बन्न पुग्यो। जगल्टे र कुन्डलेमुन्डले बजार भरिएको देखेर अविभावकले छोरी-बुहारीलाई घरबाहिर निस्कन दिएनन्।...