Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

शुक्रबार

हतियार खोइ?

  • बिहीबार १६ माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
हतियार खोइ?
फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन नभएपछि सकस पर्यो। 
दर्शकले पुरुष कलाकारभन्दा महिला कलाकारका कुरा राम्रोसँग सुन्ने र सञ्चारमाध्यममा पनि महिलाले राम्रो स्पेस पाउने हुनाले निर्माताले प्रचारमा हिरोइन अघि सार्छन्। तर, 'प्रोड्युसर'की हिरोइन श्वेता भने अन्तिम समयसम्म गुमनामजस्तै बसिदिइन्। मिडियामा राम्रो पहुँच भएका निर्माता र कलाकार भएका कारण फिल्मको चर्चा कम त भएन। तर, प्रचारको समयमा फिल्म युनिटका सदस्यले एउटा प्रश्नको सामना गर्नुपर्दाे रहेछ, 'प्रचारको हतियार हिरोइन खोइ?'
बद्री सर, बद्रीजी र ओई बद्री

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन...

काली दमिनीदेखि रूपासम्म

काली दमिनीदेखि रूपासम्म

ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ।...

प्रेम दिवसमा नेपालीपनको वकालत

प्रेम दिवसमा नेपालीपनको वकालत

कस्तो संयोग, एकातर्फ नेपाली हिन्दूका घर–घरमा महादेवको प्रेममा लिप्त सती र पार्वतीको कथा वाचन हुँदैछ भने अर्कोतर्फ नवयुवाहरू आयातीत संस्कृति 'भ्यालेन्टाइन्स डे' मनाउने तरखरमा छन्। कथा, किंवदन्ती जे भने पनि...

हिट हुन हट

हिट हुन हट

गीत राम्रो गाउनु गायिकाका लागि अनिवार्य कुरा भइहाल्यो। राम्रो स्वर भएका गायिका जति हिट भए पनि स्टुडियोमै सीमित हुन्छन्। यो बेलै त्यस्तै छ कि 'कमाइधमाइ पनि अलि अलि गरौँ' भन्नेका...

अनुपमाथि राम्रो 'षडयन्त्र'

अनुपमाथि राम्रो 'षडयन्त्र'

रंगमञ्चका अब्बल निर्देशक/कलाकार अनुप बरालले फिल्म निर्देशन गरेका छन्। फिल्म निर्देशक बन्ने उनको कुनै योजना थिएन। 'मलाई निर्देशक बनाउने षडयन्त्र गरियो,' बराल निर्देशित फिल्म 'फिट्किरी'को आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले...

सौता लागिन् रीमा

सौता लागिन् रीमा

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...

बेलायतमा उत्तेजक आइटम

बेलायतमा उत्तेजक आइटम

निर्देशकलाई फिल्मको क्याप्टेन भनिन्छ। किनभने निर्देशकबिना फिल्मअघि बढ्दै सक्दैन। तर, एउटा फिल्मको १० प्रतिशत सुटिङ निर्देशकबिना नै सकिएको छ। कुरा फिल्म 'आधी बाटो'को हो। निर्देशक सविर श्रेष्ठलाई बेलायतले भिसा नदिएपछि...