Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

टिपिकल मञ्जु

  • शुक्रबार २४ माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
टिपिकल मञ्जु
पश्चिमा शैलीको फेशनले नेपाली युवतीलाई दिन प्रतिदिन लोभ्याउँदै लगिरहेको छ। झन् कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले त आफूलाई 'एक्स्ट्रा' देखाउनकै लागि पश्चिमा शैलीका 'नयाँ डिजाइन'लाई प्राथमिकतामा राख्छन्। गायिका मञ्जु महतले भने परम्परागत पहिरनमा तस्बिर खिचाएकी छिन्। 
'सेक्सी' देखिने रहरमा अहिले त्यस्ता पहिरन हराउँदै गएको भन्दै उनले 'टिपिकल ड्रेस'मा तस्बिर खिचाउने रहर जागेको बताइन्। आफू लोकगायिका भएकाले यस्तै ड्रेस आफूलाई सुहाउने उनले बुझेकी छिन्। थुप्रै लोकगीत गाइसकेकी उनले केही दिनअघि मात्रै 'सोह्र दुना आठ'नामक गीत बजारमा ल्याएकी छिन्।
बद्री सर, बद्रीजी र ओई बद्री

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन...

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा...

विमर्शः पिरती दिवस

खगेन्द्र संग्रौला, लेखक : 'भ्यालेन्टाइन्स डे' सुन्दा एकदमै राम्रो लाग्छ। यो नेपाली समाजको परम्परा होइन। पश्चिमी मुलुकमा चलनचल्तीमा रहेको यो दिवस त्यहीँबाट नेपालमा भित्रिएको हो। अहिले संसार साँघुरिएको छ। विश्वमा भएका...

पूर्वेलीका प्रेम दिवस 'प्लान'

धरानका म्युजिक भिडियो निर्देशक लोकेन साँवा यस पटकको भ्यालेन्टाइन्स डे हङकङमा रहेकी गर्लफ्रेन्डसँग फोनमा कुरा गरेर मनाउने योजनामा छन्। 'टाढा छ, भेट्न पाइँदैन, फोनबाटै सबै कुरा गरिन्छ। माया रिन्यू गर्नुपर्योत...

यतै कि उतै?

यतै कि उतै?

बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि...

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

सोह्र्र वर्षपछि मेरा आँखामा फर्किएको छ त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा...