Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

सेक्सी कि भद्दा?

  • शुक्रबार २४ माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
सेक्सी कि भद्दा?
सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्। 
एक सुन्दरी प्रतियोगीतामा निर्णायक भएर पुगेकी उनी आकर्षक पनि देखिएकी थिइन्। तर, उनको वानपिसमा सजिएको आकर्षण त्यतिबेला सकियो, जब दर्शकदीर्घाको अघिल्लो पंक्तिमा बसेकाहरू कानेखुसी गर्न थाले। जाँघसम्मको वानपिस लगाएकी उनले भित्री वस्त्र लगाउनै बिर्सिएकी रहिछन्। त्यो कानेखुसी चाल पाएपछि कार्यक्रमको तस्बिर खिचिरहेका क्यामेराहरू उनीतिर सोझिए। क्यामेरामा उनको 'प्राइभेट पार्ट'को तस्बिर पनि कैद भयो। छोटो पहिरन लगाएपछि बस्दा/उठ्दा ध्यान दिनुपर्ने हो। यस्तो पहिरनले हिरोइनलाई 'सेक्सी' त देखाउँछ, ख्याल पुर्यािएन भने झन् भद्दा देखाउछ। बेनिशालाई यो घटनाले पक्कै पाठ सिकायो होला।

केही आशा, केही भरोसा

नेपाली राजनीतिमा आशलाग्दा केही युवा अनुहार छन्। नेतृत्व क्षमता, जुझारुपन र इमानदारीका कारण उनीहरू लोकप्रिय छन्। जनतामा 'यसले केही गर्छ है' भन्ने अलिकति आशा र अलिकति भरोसा जगाउने यी राजनीतिकर्मी...

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन...

'हिरो' हेमा

'हिरो' हेमा

सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।

'लभ'मा 'फल' होइन, 'राइज' भइन्छ

'लभ'मा 'फल' होइन, 'राइज' भइन्छ

कथाकार कुमार नगरकोटी आफ्ना कथाका पात्रजस्तै अनौठा र रोचक लाग्छन्। प्रेम र यौनका सम्बन्धमा उनका कथामा नवीन तत्व, अभिव्यक्ति र धारणा पाइन्छन्। व्यक्तिगत हिसाबले पनि उनी प्रेमबारे अलिक पृथक्, अलिक...

महँगो आइटम

महँगो आइटम

नेपाली फिल्मको कारोबार गतिलो छैन। त्यसैले निर्माताले बजेट घटाउँदै लगेका छन्। फिल्म 'हँसिया'मा भने कतिपय फिल्मको पूरै बजेट बराबर रकम एउटै आइटम डान्समा खर्च भएको छ। अभिनेत्री प्रियंका कार्की र...

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...

भाउजूको दोस्रो पति देवर हो?

पाठक महानुभावहरू! आज म देवर र भाउजूको सम्बन्ध केलाउँदै छु। यति बेला मैले बाध्य भएर रामायणको कथा सम्झाउनुपर्ने भएको छ। बालि र सुग्रीव दाजुभाइ हुन्। राजा हुन् कि भगवान्का मीत...

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...