Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

रंगमञ्चमा केकी

  • शुक्रबार १६ फागुन, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
रंगमञ्चमा केकी
यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 
किनभने, केकी रंगमञ्चमा उक्लिएकी छिन्। नेवारीबाट नेपालीमा अनूदित नाटक 'चारुमती'की चारुमतीका रूपमा उनी अभिनय गर्दै छिन्। यही शुक्रवारदेखि थिएटर भिलेज काठमाडौँमा यो नाटक नियमित मञ्चन हुँदै छ। फिल्मका पर्दामा विभिन्न चरित्रमा देखिएकी केकी चर्चित अभिनेत्री हुन्। रंगमञ्चमा पनि उनको अभिनय कौशल प्रशंसित होला कि नहोला?
'हिरो' हेमा

'हिरो' हेमा

सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...

जियाको जाँच

जियाको जाँच

दर्जन फिल्ममा काम गरे पनि चर्चित बन्न नसकेका हिरोइन थुप्रै छन्। तर, एउटै फिल्म हलमा नलागे पनि चर्चित बन्न सफल भएकी हिरोइन हुन्, जिया केसी। हट फोटोसुट, भुवन केसीसँग अफेयर...

'मेरा पात्र पो सेलिब्रिटी भए'

'मेरा पात्र पो सेलिब्रिटी भए'

बालकलाकार, तेस्रो लिंगी, कोरियन फर्सी, तक्मे बुढा हुँदै विल्सनविक्रम राई फिल्म 'प्रोड्युसर'मार्फत 'पप्पु प्रोडक्सन'का रूपमा देखिँदै छन्। जुनसुकै पात्रमा आफूलाई दुरुस्त उतार्ने विल्सनभन्दा उनका पात्र सेलिब्रिटी छन्। धनबहादुर खड्कासँग उनले...

खुल्लमखुल्ला यौनधन्दा

खुल्लमखुल्ला यौनधन्दा

जुसपसलमा एक गिलास जुस माग्दा तपाईंलाई पसलेले 'केटी चाहिन्छ?' भनेर सोध्यो भने? कस्मेटिक पसलकी साहुनीले लिपस्टिकमात्रै होइन, लिपस्टिकवाली पनि पाइन्छ भनेर कटाक्ष गरिन् भने? चियापसलमा चियासँगै यौवनको पनि चुस्की लगाउन...

'डीआईडी' डान्सर नेपाल आउने

'डीआईडी' डान्सर नेपाल आउने

विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। 

केही आशा, केही भरोसा

नेपाली राजनीतिमा आशलाग्दा केही युवा अनुहार छन्। नेतृत्व क्षमता, जुझारुपन र इमानदारीका कारण उनीहरू लोकप्रिय छन्। जनतामा 'यसले केही गर्छ है' भन्ने अलिकति आशा र अलिकति भरोसा जगाउने यी राजनीतिकर्मी...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...