Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

श्रीजुको ग्ल्यामर भोक

  • शुक्रबार १६ फागुन, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
श्रीजुको ग्ल्यामर भोक
पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी मोडलिङको नशा र ग्ल्यामरको भोकले चुर छिन्। 
अघिल्लो वर्ष भेसलिन स्किन टेस्ट प्रतियोगितामा आवेदन दिँदासम्म उनलाई आफ्नो रूप र सौर्न्दयको खासै परख थिएन। 'साथीहरूले राम्री छस् त भन्थे, तर म आफूलाई त्यति धेरै राम्री ठान्दिनथेँ,' उनले भनिन्। भेसलिन स्किन टेस्टको विजेता भएपछि उनले एक वर्षसम्म भेसलिनको पेपर एडमा मोडलिङ गर्ने अवसर पाइन्। यस वर्षका लागि पनि भेसलिनले पेपर एडका लागि उनैलाई लिएको छ। श्रीजु अहिले भाटभटिनी सुपरमार्केट, गुड लाइफ बिस्कुट, एनआइसी एसिया, सीजी सिमेन्ट आदिका विज्ञापनमा देखिन्छिन्। केही म्युजिक भिडियोमा अभिनय गरेकी श्रीजु फिल्ममा अभिनय गर्ने योजना बनाइनसकेको बताउँछिन्। 'अहिलेलाई मोडलिङमै करिअर बनाउने योजनामा छु,' उनी भन्छिन्। मोडलिङको भरमा मात्र जीवन धान्न मुस्किल पर्ने अनुभव गरेकी श्रीजु सँगै अन्य पेशा पनि अपनाउने विचारमा छिन्। बीबीएस सकेर बसेकी उनी आफूलाई सक्षम बनाएर अघि बढ्ने हो भने कुनै पनि पेशामा टिक्न सजिलो हुने र शोषणमा नपरिने बताउँछिन्। 
यसपालिको ब्लोअपमा श्रीजु।

बेहुली भतेरजस्तो टिकट वितरण

मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै...

लोकसंगीतका महाराजा–महारानी

लोकसंगीतका महाराजा–महारानी

समय यस्तो पनि थियो, जति बेला दोहोरी गीतमा कुनै आकर्षण थिएन। अहिले यसले लोकदोहोरीको मान्यता पाएको छ। हिजो घाँसे गीतका गायकगायिकाका रूपमा उपेक्षित कलाकारले जनताबाट सम्मान पाउन थालेका छन्। उनीहरूको...

आस्था बीलाई चकलेट, चिठी र प्रस्ताव

रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै...

हतियार खोइ?

हतियार खोइ?

फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

अप्सनाको 'बोल्ड' वाणी

अप्सनाको 'बोल्ड' वाणी

केही समयअघि शुक्रवार सुन्दरीका रूपमा छापिएकी अप्सना थापाको तस्बिर हेरेर धेरैले 'हट पोज' भनेर कमेन्ट गरेका थिए। त्यतिबेला मोडलमात्रै रहेकी अप्सना यतिबेला हिरोइन हुन खोज्दै छिन्। 

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

हिरो बन्ने सपना देख्न थालेको झन्डै २० वर्षपछि श्याम अर्याल सफल भएका छन्। उनले हिरोका रूपमा 'हिरो'कै भूमिकामा अभिनय गरेको फिल्म 'प्रोड्युसर' अर्को हप्ता रिलिज हुँदै छ। रंगकर्मी, मोडल, आरजे...