Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

अप्सनाको 'बोल्ड' वाणी

  • शुक्रबार ७ चैत्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
अप्सनाको 'बोल्ड' वाणी
केही समयअघि शुक्रवार सुन्दरीका रूपमा छापिएकी अप्सना थापाको तस्बिर हेरेर धेरैले 'हट पोज' भनेर कमेन्ट गरेका थिए। त्यतिबेला मोडलमात्रै रहेकी अप्सना यतिबेला हिरोइन हुन खोज्दै छिन्। 
बेडसिन पनि भएको फिल्म 'द रियल हिरो'की यी हिरोइनको कुरा सुन्ने हो भने तस्बिरभन्दा 'हट' लाग्न सक्छ। किनभने, अप्सनाले सेक्सका विषयमा बोल्ड अभिव्यक्ति दिएकी छिन्। फिल्म सुटिङका क्रममा बेडसिन दिँदै गर्दा पत्रकारसँग खुलस्तै भनिन्, 'किन ढाँट्नु? सेक्सको अनुभव लिइसक्या'छु।' अठार वर्षकै उमेरमा पहिलोपल्ट यौनको स्वाद चाखेको बताइन्। सेक्सबारे उनको स्पष्ट धारणा रहेछ– 'सेक्स लाइफसँग प्रत्यक्ष जोडिन्छ। यो जीवनको अभिन्न पाटो हो।'
स्टेज चढ्न चाहन्छ 'नेक्स्ट'

स्टेज चढ्न चाहन्छ 'नेक्स्ट'

कुरा वर्षदिनअघिको हो। नेपाली संगीत क्षेत्रमा नयाँ ब्यान्ड थपिएको थियो। यही कुराको जनाउ दिन ब्यान्डले आफूहरूको नामै 'अर्को' अर्थात् 'नेक्स्ट' राख्यो। 'खुब नाम सोचियो त्यो बेला,' ब्यान्डका संस्थापक सदस्य सुशान्त...

शिकारी अप्सरा

शिकारी अप्सरा

पुरुषलाई बलात्कार गर्ने महिला ग्याङस्टरको कथा उठाएपछि अचेल फिल्म 'ब्ल्याक नाइट'को राम्रै चर्चा भइरहेको छ। यसका पोस्टर र केही गीत सार्वजनिक भएपछि 'बास्न लागेको भाले शिकार' गर्ने 'पोथी'हरू पनि दर्शकको...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

नौ कक्षामा पढ्दै गर्दा 'आँखाभरि आँशु किन', 'आउँदै गर मालती'जस्ता हिट गीतमा मोडलिङ गरेर धेरैका आँखामा परेकी शशी खड्का छ महिना यता कतै देखिएकी छैनन्। विगत सात वर्षदेखि मोडलिङ र...

सीमा नटेकी बलिउडमा

सीमा नटेकी बलिउडमा

केही दिनअघिमात्रै नेपालबाटै बलिउड फिल्मको घोषणा भएको थियो। उचाइ र अनुहारले बलिउड हिरोइनकै नापनक्सासँग मिल्ने एउटी युवती त्यो फिल्मकी हिरोइनका रूपमा चिनाइएको थियो। बलिउड सपना पालेर नेपाली फिल्ममा लागिरहेका एकसे...

'हिरो' हेमा

'हिरो' हेमा

सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।