Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

शुक्रबार

निराश नीता

(1 Vote)
निराश नीता नीता ढुंगना
बजार आशलाग्दो नभए पनि ऊर्जावान् नवप्रवेशीका कारण नेपाली फिल्म क्षेत्र जिउँदै छ। फिल्म क्षेत्रमै केही गर्ने उद्देश्यले प्रशस्त ऊर्जा लिएर लागिरहेकी अभिनेत्रीमध्ये नै पर्छिन्, नीता ढुंगाना। त्यही ऊर्जाका कारण एक महिना नेपाल चलचित्र विकास बोर्ड धाएकी थिइन् उनी। 
धरान महोत्सवका लागि छवटा प्रस्तुतिमा उनी पनि सहभागी भएकी थिइन्। सबै काम छाडेर एक महिना रिहर्सललाई दिएकी नीता अहिले निराश छिन् किनभने उद्‍घाटन समारोहलाई भव्य बनाउने उनीजस्ता कलाकारलाई आयोजकले त्यसपछि वास्तै गरेन। दिउँसो  स्टेजमा नृत्य प्रस्तुत गरेर थाकेकी उनलाई आयोजकले अपहरण शैलीमा आर्मी क्याम्प पुर्‍याएपछि उनी झन् निराश बनेकी छिन्। भन्छिन्, 'आर्मी क्याम्पभित्रको पार्टीमा सही नियतले लगेको भए बोर्ड अध्यक्ष र उनका नजिकका बाटोमै किन झर्थे?'

सबैको साझा, सबैको आफ्नो

रंगकर्मी दयाहाङ राईले २०६८ सालको सुपरहिट फिल्म 'लुट'पछि आधा दर्जनभन्दा बढी फिल्ममा 'हिरो' खेलिसकेका छन्। तैपनि उनलाई गाउँका ठूलाबडाले सोध्दा रहेछन्, 'तँ ठूलो पर्दामा चाहिँ कहिले हिरो हुन्छस्?'

साइको हत्यारा

साइको हत्यारा

अनुहार सुन्दर। बोल्न सिपालु। हेर्दा एकदम भलाद्मी। कुनै पनि कोणबाट खतरनाक नदेखिने अभिषेकराज सिंह निर्दयी 'सिरियल किलर' हुन्। उनले छ जनाको ज्यान लिएको कबुल गरिसकेका छन्। प्रहरीले 'मास्टरमाइन्ड', 'डेन्जरस' र...

यतै कि उतै?

यतै कि उतै?

बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि...

त्यागको तुरुप

त्यागको तुरुप

राजनीतिमा त्यागको चर्चा निकै हुने गर्छ। नेताहरू भाषण गर्दा जनताको 'बलिदान र त्याग'बाट प्राप्त उपलब्धि भन्न कहिल्यै छुटाउँदैनन्। जनताको त्याग र बलिदानको चर्चा गरेर नथाक्ने नेताहरू भने त्यागी हुन नसकेको...

एकैचोटि पाँचवटा भिडियो

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु...

दसैँ औकात

दसैँ आयो। सबै तनावमा छन्। सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि। सबै तनावमा छन्। तनावको पनि औकात हुन्छ। अथवा, औकातअनुसार तनाव हुन्छ।

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर...

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...