Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

शुक्रबार

पार्वतीको तपस्या

(2 votes)
पार्वती राई पार्वती राई
नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना बनाएकी छिन्। गाडी चलाउन सिक्ने, स्विमिङ सिक्ने, फिल्म खेल्ने र दामी आइटम डान्स गर्ने। 
अबका चार नयाँ वर्षमा नगर्ने काम हो, बिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि।
कलियुगकी पार्वतीकै भाषामा यी योजना पूरा गर्नका लागि सक्दो तपस्या गरिरहेकी छिन्। तरउनले नयाँ वर्षमा गर्ने नयाँ कामभन्दा नगर्ने काम चाँडो भन्छिन्। उनले यो नयाँ वर्षमा मात्रै होइनअबका चार नयाँ वर्षमा नगर्ने काम होबिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि। ज्योतिषले 'चार वर्षभित्र बिहे गर्‍यो भने दुःख पाइन्छभनेका छन् रे। वर्तमान अवस्थामा ब्वाइफ्रेन्डविहीन बताउने नृत्यगांनालाई बिहे गर्न रहर जाग्ने उमेरमै ज्योतिषले रोकिदिएछन्। बैँसको लालिमाले धपक्क बलेकी कलियुगकी पार्वतीलाई मन बाँधेर बस्नु पनि ठूलै तपस्याजस्तो भएको होला।
आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

सोह्र्र वर्षपछि मेरा आँखामा फर्किएको छ त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

'यौनप्यासी' सुमिना

'यौनप्यासी' सुमिना

फिल्म 'दुलही'मा घुम्टो ओढेर फिल्म क्षेत्रमा भित्रिएकी सुमिना घिमिरेको पहिरन उतार्ने क्रम जारी छ। यसअघि फिल्म 'नाइन ओ क्लक'मा बोल्ड रूपमा प्रस्तुत भएकी उनी फिल्म 'लभ फरेभर' मा झन् बोल्ड...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'मनै त हो' एल्बमले मनमा कत्तिको शान्ति दिँदै छ?दिइरा'छ। भर्खर दुई महिना भयो एल्बम निकालेको। मिडियाले खुब सपोर्ट गरेको छ। एकदम राम्रो प्रतिक्रिया पाइरहेकी छु।

तिमी उता, म यता

भ्यालेनटाइन्स डेको रमाइलोले नछोएको कोही छैन होला। सबैलाई प्रणय दिवसले छोएको छ। माया गर्न कुनै दिन वा साइत चाहिँदैन भन्नेहरू पनि आजभोलि भ्यालेन्टाइन्स डेमा रमाउन थालेका छन्। सँगै बस्ने युवा...

सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्।