Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

पिरतीकी गुरुमा

  • शुक्रबार १८ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
पिरतीकी गुरुमा
अनामिका चौलागाईंलाई अचेल नजिकबाट चिन्नेहरू पिरतीकी गुरुमा अर्थात् लभटिचर भनेर बोलाउँछन्। भर्खरै सुटिङ सकिएको एक फिल्ममा प्रेम पढाउने गुरुमाको भूमिकामा अभिनय गरेपछि उनको यस्तो परिचय बनेको हो। प्रेम कहानीमा बनेको फिल्ममा उनले अभिनेता वासु पुडासैनीको जोडीका रूपमा अभिनय गरेकी छिन्।
फिल्ममा उनी अधिकांश समय प्रेमका कुरामा अरूलाई दीक्षित बनाउन लागिपरेकी छिन्। फिल्ममा प्रेम गर्न सिकाउने भएकाले बाहिर पनि उनीसँग प्रेम गर्ने तरिका सिकाइदेऊ भनेर साथीभाइले हैरान पार्छन् रे। साथीभाइलाई भने हुन्थ्यो नि त, 'प्रेम गर्न सिकाउन सक्ने भएअहिलेसम्म अविवाहित हुन्थेँ!'
जवानी केले सेलाउँछ?

जवानी केले सेलाउँछ?

जानकी तारामी मगर लोकगायिकाका रूपमा चिनिन्छन्। अस्तिको तीजमा 'कार किनेर ल्याऊ' भन्ने गीत गाएर चर्चाको दायरा फराकिलो पारेकी उनले यस पटक भने अर्कै खालको गीत ल्याएकी छिन्। उमेरले जवानीकै स्वाद...

पत्याउने कसले?

पत्याउने कसले?

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक...

चुनावी रथमा गुन्डा सारथि

नेपालको राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता नौलो होइन। हरेक पार्टीमा मसल देखाउन सक्ने र परेको खण्डमा जस्तोसुकै हर्कत गर्न तम्सिनेहरूको जमात ठूलो छ। दलका नेताहरूले शक्ति प्रर्दशन गर्न तथा...

खुल्लमखुल्ला यौनधन्दा

खुल्लमखुल्ला यौनधन्दा

जुसपसलमा एक गिलास जुस माग्दा तपाईंलाई पसलेले 'केटी चाहिन्छ?' भनेर सोध्यो भने? कस्मेटिक पसलकी साहुनीले लिपस्टिकमात्रै होइन, लिपस्टिकवाली पनि पाइन्छ भनेर कटाक्ष गरिन् भने? चियापसलमा चियासँगै यौवनको पनि चुस्की लगाउन...

सीधा–सादा तीजका पक्षमा

सीधा–सादा तीजका पक्षमा

विशेषगरी महिलासित सम्बद्ध भएको चाड तीज मनाउँदा महिलाले बढी तामझाम र तडकभडक गरेर तीजलाई तन्काउन र तताउन खोज्नु राम्रो होइन। चाडको महŒव र सामाजिक अवस्थातिर ध्यान नदिई अन्धाधुन्ध मनाइएको तीजले...

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

मोबाइलबाटै बन्छ फिल्म

विगतमा क्यामेराको चर्को भाडा सुनेपछि धेरैले फिल्म बनाउने हिम्मत गर्दैनथिए। तर, डिजिटल क्रान्तिले त्यस्तो अवस्था हटाइसक्यो। आजकल सस्तोभन्दा सस्तो डिजिटल क्यामेराबाटै फिल्म खिच्न सकिन्छ। क्यामेरामात्र होइन स्मार्टफोनबाटै फिल्म बनाएर धेरैले...

दुब्लाएको दसैँ !

'लाहुरे दाइ आए। क्यानाम, दो महिनेके छुट्टी मनानेके लिए!' दिल्ली नदेखेको र लाहुर नटेकेको भए पनि लामो समय हराएर फर्किएका सिल्लीलाई समेत लाहुरे भन्ने चलन थियो। फुली पनि नपाएर बुच्ची...