Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

मिरान्डाको कपाल स्याहार्ने काइदा

  • सोमबार २१ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
मिरान्डाको कपाल स्याहार्ने काइदा
मोडल मिरान्डा केर कपालको हेरचारमा बढी नै सचेत छिन्। 'कपाल धुनेदेखि यसको स्याहारसुसार गर्ने मेरो आफ्नै समय तालिका छ,' उनले भनिन्, 'यसैअनुसार चल्ने गरेकी छु।' तीस वर्षीया मिरान्डा कपालमा नरिवलको तेल लगाउँछिन्। कपालको चमक नहराओस् भनेर कन्डिसनर लगाउने गरेको उनी बताउँछिन्। 'कपालको बढी स्याहार गर्ने बानी परिसकेछ, कपाललाई बेवास्ता गरेर त बस्नै सक्दिनँ,' उनको कपाल मोह चर्को छ।

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले...

'म योद्धा हुँ, योद्धा'

'म योद्धा हुँ, योद्धा'

क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने...

जनताः दुर्गाभन्दा ठूलो शक्तिको प्रतीक

यसपटक गजबको संयोग परेको छ। राजनीति गर्नेहरूको ठूलो पर्व निर्वाचन र नेपालीहरूले ठूलो चाड दसैँ एकै 'सिजन'मा परेको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि मैदानमा उत्रिएका नेताहरू मतदाता समक्ष पुग्ने 'पिक...

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा...

दामी 'फ्युजन'

दामी 'फ्युजन'

फेशनको स्वरूप दिनानुदिन बदलिँदै छ। 'जे सुहाउँछ, त्यही लगाउने' युवाहरूको फेशन स्टेटमेन्ट बन्दै गएको छ। अर्थात्, तपाईंलाई जुन पहिरन जस्तो म्याचिङसँग राम्रो लाग्छ, त्यही लगाउने। त्यही नै फेशन हो। र,...

हिट हुन हट

हिट हुन हट

गीत राम्रो गाउनु गायिकाका लागि अनिवार्य कुरा भइहाल्यो। राम्रो स्वर भएका गायिका जति हिट भए पनि स्टुडियोमै सीमित हुन्छन्। यो बेलै त्यस्तै छ कि 'कमाइधमाइ पनि अलि अलि गरौँ' भन्नेका...

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...

साइको हत्यारा

साइको हत्यारा

अनुहार सुन्दर। बोल्न सिपालु। हेर्दा एकदम भलाद्मी। कुनै पनि कोणबाट खतरनाक नदेखिने अभिषेकराज सिंह निर्दयी 'सिरियल किलर' हुन्। उनले छ जनाको ज्यान लिएको कबुल गरिसकेका छन्। प्रहरीले 'मास्टरमाइन्ड', 'डेन्जरस' र...