Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

शुक्रबार

छ महिनापछि बाहिर

  • सोमबार २१ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
छ महिनापछि बाहिर
पप गायिका साकिरालाई हिजोआज सार्वजनिक ठाउँमा बिरलै देख्न पाइन्छ किनकि अहिले उनी छ महिनाकी सुत्केरी छिन् र शिशुको स्याहारसुसारमा दत्तचित्त छिन्। हालै छुट्टी मनाउन हवाई पुगेकी थिइन् उनी, जहाँ उनका समर्थकले लामो समयपछि साकिरालाई सार्वजनिक स्थानमा फेला पारे। 

हवाईको समुद्री किनारमा कालो ब्रा र कालो पेन्टीमा देखा परेकी थिइन् उनी। पेन्टीमात्र लगाउँदा अलिक असहज भएछ क्यारे, उनले कालो कपडाको एउटा सानो टुक्राले पेन्टीलाई वरिपरिबाट बेरेकी थिइन्। यद्यपि, कपडा पारदर्शी थियो।
'हिरो' हेमा

'हिरो' हेमा

सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।

बेवारिसे मजनु

भारत–पाकिस्तान विभाजनका बेला पाकिस्तानतर्फ लखेटिएको एक मुसलमान परिवारकी युवती भारत अधिनस्थ पञ्जाबमा छुट्छिन्। एकजना सरदारसँग उनी घरजम बसाउँछिन्। विभाजनको आक्रोश साम्य हुँदै गएपछि सीमाका दुवैतिर छुटेका महिला शरणार्थीलाई आ–आफ्ना परिवारको...

सेक्सी ज्यान

सेक्सी ज्यान

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो...

शुक्रवारको कार्यकारी सम्पादकमा राजन

नेपाल रिपब्लिक मिडियाले साप्ताहिक प्रकाशन शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाललाई नियुक्त गरेको छ।

नक्कली 'मिस नेपाल'

नक्कली 'मिस नेपाल'

मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान...

'लहैलहैमा गायिका भएँ'

'लहैलहैमा गायिका भएँ'

कति भयो गाउन थालेको?नाच–गान त बच्चैदेखि गरिन्थ्यो । तर, ठूलो भएर गायिका हुँला भन्ने कहिल्यै सोचेको थिइनँ। दुई वर्ष गायक गौरव गुरुङ दाइले एल्बम निकाल्न हौसला दिनुभयो। गाइदिएँ। लहैलहैमा गायिका...

फिल्म, सिनेमा र मुभीः अर्थ आ–आफ्नै

काठमाडौँको एउटा मल्टिप्लेक्सबाहिर तीन भाइ झगडा गर्दै थिए। हलमा के हेर्ने भन्ने विषयमा भनाभन हुँदै थियो। पहिलो भाइ 'फिल्म' हेर्न चाहन्थे, दोस्रोको रोजाइ थियो 'सिनेमा', अनि तेस्रो चाहिँ 'मुभी'मा जिद्दी...

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...