Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

के भन्या यस्तो!

  • सोमबार ३१ भाद्र, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
के भन्या यस्तो!
कति हिरोइनलाई दोष लगाउनु? कि काम गर्दिन भन्नुपर्‍यो, कि त निर्देशकले भनेअनुसारका दृश्य दिनुपर्‍यो। कामै नगरेपछि मुखमा माड कसरी लगाउनु? कुरा फिल्म 'स्टार'को हो र फिल्ममा प्रयोग गरिएको संवादको हो। फिल्मको ट्रेलरमा अभिनेत्री सुमिना घिमिरेका मुखबाट एउटा संवाद बोल्न लगाइएको छ, 'सेक्स दालभात तरकारीजस्तै हो।
खाए अघाइन्छ, नखाए भोक लाग्छ।' हेर्नेले सोचे होलान्, 'सुमिनाले के भन्या यस्तो!' यसमा हिरोइनको के दोष? संवाद लेख्नेले त्यस्तै लेखे र निर्देशकले उस्तै बोल्न लगाए। तीजको अवसरमा सार्वजनिक भएको 'स्टार'को एउटा तस्बिरमा सुमिना रातो चोली सारी त के भन्नु, ब्रा र सारीमा देखिएकी छिन्। गीत छ, 'मेरो चोली त यति राम्रो छ, यसभित्र...(यतिभन्दा बढी लेख्न सकिँदैन )।' स्टार बन्न एउटी युवतीले गरेको संघर्षका कथा उनिएको भनिएको फिल्ममा साँच्ची के भन्या यस्तो!

बर्बादीको बाटोमा युवती

एक्काइस वर्षीया मनिता ड्रग्स लतमा छिन्। हरेक क्षण उनको एकमात्र चाहना हुन्छ– ड्रग्स। तर, उनी सधैँ यस्ती थिइनन्। 'मेरा ग्रुपका सबै साथी स्लिम थिए। गु्रपमा ममात्रै मोटी थिएँ। सबै साथीले...

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

एक पटक पनि काठमाडौँको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन्। तपाईं त दोहोर्याजएर पो आउनुभयो। साथीहरूको हक खोस्नुभयो त?छैन। मैले कसैको हक खोसेको छैन। म यहाँ मेरो चाहनाले दोहोरिएर...

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि...

घातक पिरती

घातक पिरती

गालपारा माया भन्थे उहिले। अहिले माया ज्यानमारा पनि हुन थालेको छ। मिठा कुरा गर्दागर्दै प्रेमीले प्रेमिकाका कोखामा छुरा धस्छ। रोमान्स, देहसुख, विवाद अनि हत्या... एउटा डरलाग्दो चक्रमा फसेको छ प्रेम।...

अर्कै अर्थ लाग्ला नि!

अर्कै अर्थ लाग्ला नि!

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...