Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

कता छिन् सबिना?

  • शुक्रबार ११ असोज, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(0 votes)
कता छिन् सबिना?
पहिलो फिल्म 'दुलहीरानी' मा अनुबन्ध हुँदाताका सबिना कार्कीको प्रशंसा धेरैले गरेका थिए। गोरो छाला, पोटिलो ज्यान आदि नेपाली फिल्मकी हिरोइनमा हुनुपर्ने योग्यता उनमा थिए। 'दुलहीरानी'पछि अर्को फिल्म 'एटिएम' मा पनि काम गरिन् उनले।
उक्त फिल्म रिलिजसँगै हिरोइनले अत्यधिक अंग पदर्शन गरेको आरोपमात्रै लागेनसंवाद पनि अश्लील भएको भन्दै प्रशासनले प्रदर्शनमै रोक लगायो। आफ्नो छरपष्ट जवानी पर्दामा प्रस्तुत गर्ने सपना तुहिएपछि अहिले उनी म्युजिक भिडियोमा सौन्दर्य खर्चिंदै छिन्। यसले उनलाई फाइदै भएको छ भन्नेहरू धेरै छन्। कलाकारले फिल्ममै केन्द्रित हुनुपर्छ भन्ने छैन। म्युजिक भिडियोबाट पनि अभिनयको प्यास मेट्न सकिन्छ। पछिल्लो समय त यसमा दामसमेत रामै्र छ भन्नेहरू धेरै छन्।

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

गीतले जुराएको गृहस्थी

गीतले जुराएको गृहस्थी

रामचन्द्र काफ्ले–जुनु रिजाल दम्पती संगीत पेसामा आबद्ध छ। रामचन्द्रका 'हिउँ चुलीमा घाम लाग्यो', 'लाठी चार्ज', 'वार्ता गराइदेऊ'लगायत दर्जनौँ गीत हिट छन्। त्यसै गरी जुनुले गाएका 'कसले सुरुवात गर्यो ', 'हिमाललाई...

एकैचोटि पाँचवटा भिडियो

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

भोट कस्तालाई?

दोस्रो संविधानसभाका लागि जनताले अभिमत प्रकट गर्न अब केही दिनमात्र बाँकी छ। संविधानसभा निर्वाचनको विपक्षमा रहेकाहरूले यसलाई बिथोल्न गरेको प्रयास पूर्णतः विफल भएको छ। निर्वाचनको मिति घोषणा भएको निकै पछिसम्म...

रञ्जिताको स्टन्ट

रञ्जिताको स्टन्ट

आर्षक जिउडालकी धनी छिन्, रञ्जिता लिम्बू। यसअघि राजेश पायल राईलगायत अन्य चर्चित गायक–गायिकाका म्युजिक भिडियोमा कम्मर मर्काउँदै आएकी रञ्जिता अहिले भने फिचर फिल्ममा व्यस्त छिन्। पछिल्लो समय नेपाली फिल्म 'बिग...

लोग्ने र स्वास्नी, जोई र पोइ?

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन्। यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके। लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ। स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन। यी लोग्ने स्वास्नीको...

शुक्रवार सुन्दरी : सुमिना घिमिरे

शुक्रवार सुन्दरी : सुमिना घिमिरे

शु्क्रवारले यो साता ब्लोअपका लागि अभिनेत्री सुमिना घिमिरेको फोटो सुट गरेको छ। भुपाल गुरुङको फोटोमा प्रेम लामाले शृंगार गरेका छन्। ड्रेस डिजाइन भने विशाल कपुरले गरेका छन्। फोटोसुट नेपाली चुलो...