Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

शुक्रबार

भाउजूको दोस्रो पति देवर हो?

पाठक महानुभावहरू! आज म देवर र भाउजूको सम्बन्ध केलाउँदै छु। यति बेला मैले बाध्य भएर रामायणको कथा सम्झाउनुपर्ने भएको छ। बालि र सुग्रीव दाजुभाइ हुन्। राजा हुन् कि भगवान्का मीत...

चर्चामा मलिना

चर्चामा मलिना

मिस नेपालको उपाधि हासिल गर्ने मध्ये फिल्म क्षेत्रमा निकै कमले करिअर बनाएका छन्। पूर्व मिस नेपाल मलिना जोशी चाहिँ फिल्म क्षेत्रमै करिअर खोज्दै छिन्। यसअघि फिल्म 'कलिउड'मा एउटा गीतमा नाचेर...

मिट–मसला र नुन–खुर्सानीको खिर

श्रम–दिवसको दिन जन्मिएकीले मैले नातिनीको नाम श्रमिका राखिदिएको थिएँ। वास्तवमै उनी श्रमिक भएर निस्किसकेकी छन्। टेलिभिजन उनैले खोल्नुपर्ने, टेलिफुन उनैले उठाउनुपर्ने, कुचो उनैले लाउनुपर्ने। हाम्रो कपालसमेत बाटिदिन भ्याउँछिन्। एउटा कचौरो...

प्रेमको पर्याय

प्रेमको पर्याय

लैला–मजनु- अरब जगत्मा प्रचलित लैला–मजनुको किस्सालाई इरानी कवि निजामी गन्जवी ले किताबमा समेटेर यसलाई अमर बनाउने श्रेय पाएका छन्। आज लैला–मजनु पवित्र प्रेमको पर्याय बनेका छन्।

‘गुन्डाको पार्टीसार्टी हेरिँदैन : गृहमन्त्री

गुन्डा नियन्त्रण अभियान कहाँ पुगेको छ? मैले दिनहुँजसो शून्य सहनशीलताको मान्यताबमोजिम गुन्डागर्दी र दादागिरी नियन्त्रणको निर्देशन दिएको छु। त्यसअनुरूप प्रहरी सक्रियता पनि बढेको छ। अहिले त्यस्ता व्यक्तिहरूको भागाभाग चलेको छ। भेटिएसम्मका गुन्डाहरू प्रहरीको फन्दामा छन्। मैले यो कार्यलाई अझ व्यापक…
विस्तृतमा

खोरमा गुन्डा

राजधानी त्रासको जंगल भएको छ। किनभने, यहाँ चरी, बाघे र स्यालजस्ता गुन्डा–जीवहरू छन्। नागरिकका सुरक्षा, जिउधन र अमनचैन कुनै पनि बेला उनीहरूको शिकारमा पर्नसक्छन्। राजनीतिक दलका नेताहरूले गुन्डा पालिरहेका छन्, पोसिरहेका छन्। उसो त अहिले गुन्डालाई खोरमा हाल्ने अभियान जोडतोडका…
विस्तृतमा

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले दोस्रो सोलो एल्बम 'रजिना'बाट पनि चर्चा बटुलिन्। यस वर्ष उनले…
विस्तृतमा

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन। 'जेनरेसन ग्याप' अर्थात् पुस्तान्तरले सन्तान र अभिभावकको सम्बन्धमा खाडल उत्पन्न…
विस्तृतमा

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई 'भद्दा' बनाइदिन्छन्। हलिउड र बलिउडका मात्र होइनन्, नेपाली अभिनेत्री र…
विस्तृतमा

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई जीवन्तता दिन कुनै कसर नछाड्ने उनी अहिलेका व्यस्त अभिनेतामा पर्छन्।…
विस्तृतमा

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी मोडलिङको नशा र ग्ल्यामरको भोकले चुर छिन्। 
विस्तृतमा

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। 
विस्तृतमा

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 
विस्तृतमा
Subscribe to this RSS feed