Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

शुक्रबार

केही आशा, केही भरोसा

नेपाली राजनीतिमा आशलाग्दा केही युवा अनुहार छन्। नेतृत्व क्षमता, जुझारुपन र इमानदारीका कारण उनीहरू लोकप्रिय छन्। जनतामा 'यसले केही गर्छ है' भन्ने अलिकति आशा र अलिकति भरोसा जगाउने यी राजनीतिकर्मी...

सहयोग कि असहयोग?

संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बाहिरबाट हेर्दा सभापति सुशील कोइरालालाई पूरै सहयोग गरेजस्तो देखिन्छ। तर, यसो सोच्ने हो भने देउवाले कोइरालालाई सहयोग गरेका हुन् कि...

तिमी उता, म यता

भ्यालेनटाइन्स डेको रमाइलोले नछोएको कोही छैन होला। सबैलाई प्रणय दिवसले छोएको छ। माया गर्न कुनै दिन वा साइत चाहिँदैन भन्नेहरू पनि आजभोलि भ्यालेन्टाइन्स डेमा रमाउन थालेका छन्। सँगै बस्ने युवा...

बेवारिसे मजनु

भारत–पाकिस्तान विभाजनका बेला पाकिस्तानतर्फ लखेटिएको एक मुसलमान परिवारकी युवती भारत अधिनस्थ पञ्जाबमा छुट्छिन्। एकजना सरदारसँग उनी घरजम बसाउँछिन्। विभाजनको आक्रोश साम्य हुँदै गएपछि सीमाका दुवैतिर छुटेका महिला शरणार्थीलाई आ–आफ्ना परिवारको...

रोग नचिन्ने वैद्य

रोगपत्ता लगाउन घरमा आएका बिरामीको नाडी छाम्दै चतुर्‍याइँ जानेका बुढा वैद्य बेलाबेला टाउको हल्लाउँदा रहेछन्। कति बेला दायाँ-बाँया र कति बेला तलमाथि। वैद्य बुढाको टाउको हल्लाइको दोहोरो अर्थ लगाउन सकिन्थ्यो। बिरामी बाच्ने संभावना पनि छ, नबाँच्ने संभावना पनि छ। बिरामी…
विस्तृतमा

शर्मिलाको 'नो कमेन्ट'को चाहना

काठमाडौँ, कमलपोखरी स्थायी घर भएकी सुन्दरी शर्मिला थापा दन्तचिकित्सा पढिरहेकी छिन्। पाँच फिट तीन इन्च उचाइ भएकी थापाको जिउडाल बान्की परेको छ। गत वर्ष मिस ई-कलेजमा पार्टिसिपेट भएपछि उनलाई ग्ल्यामरको दुनियाँमा छाउने जङ चलेको छ। 'राजधानी बाहिरबाट आएकाले कत्रो स्ट्रगल…
विस्तृतमा

सदाका लागि 'रिटायर्ड हर्ट'

त्यो दिन त्यसको अनुहार हेर्नलायक थियो। अनुहारमा कुनै चमक थिएन। त्यसको गोरो अनुहारमा अस्ताउनै लागेको घामको एक झिल्को पर्दा रगत चुहिएलाजस्तो देखिन्थ्यो। ऊ रंगशालाको उत्तरपट्टिको तल्लो सिँढीमा बसेर आँखाहरूलाई आवेशपूर्वक फुटबल मैदानमा छरिरहेको थियो। खेल सुरु हुनु एकैछिनअघि उसले नेपालको…
विस्तृतमा

सावधान, काटिएला नि कपाल!

आतंक फैलिएको छ, तन्नेरी संसारमा। आत्तिएका छन्, शहरका तन्नेरी। कपाल पालेकै निहुँमा पक्राउ परिने डर फैलिन थालेको छ। बडो जतनसाथ स्याहार गरेको कपाल जुनसुकै बेला काटिन र कानमा लगाएको मुन्द्री खोसिन सक्छ। घुर्मैलो अनुहार लगाएर बस्यो वा कसैलाई एकहोरो हेरिरह्यो…
विस्तृतमा

हतारमा बिहे

विवाहलाई जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय र घटना मानिन्छ। त्यसैले विवाहको निर्णय गर्नुअघि मानिसहरू थुप्रै पटक मथिंगल खियाउँछन्। आफू अनुकूलको पात्र खोजेर उसको आनीबानी, कुल-घरान, अध्ययन र पेसादेखि ग्रहदशा जाँचेर मात्रै कुरा अघि बढाउने गर्छन्। तर, विवाहका लागि अपनाइने यो बाह्र…
विस्तृतमा
Subscribe to this RSS feed