Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

शुक्रबार

जवानी केले सेलाउँछ?

जवानी केले सेलाउँछ?

जानकी तारामी मगर लोकगायिकाका रूपमा चिनिन्छन्। अस्तिको तीजमा 'कार किनेर ल्याऊ' भन्ने गीत गाएर चर्चाको दायरा फराकिलो पारेकी उनले यस पटक भने अर्कै खालको गीत ल्याएकी छिन्। उमेरले जवानीकै स्वाद...

घातक पिरती

घातक पिरती

गालपारा माया भन्थे उहिले। अहिले माया ज्यानमारा पनि हुन थालेको छ। मिठा कुरा गर्दागर्दै प्रेमीले प्रेमिकाका कोखामा छुरा धस्छ। रोमान्स, देहसुख, विवाद अनि हत्या... एउटा डरलाग्दो चक्रमा फसेको छ प्रेम।...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...

नयाँ फेशन नयाँ दुर्व्यसन

नयाँ फेशन नयाँ दुर्व्यसन

उहिले बूढापाकाको अम्मल थियो हुक्का। पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो। अहिले हुक्का फेशन भएको छ। शहरबजारका रेस्टुरेन्टहरूले तन्नेरीलाई विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्।

माइक्रो दादा

माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर। उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार। मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ स्वयम्को आर्जन हो। मानौँ, सडक उसको हो, मात्र उसको। केबल…
विस्तृतमा

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा एक सिरियल निर्देशकको घरमा काम गर्न पुगेका उनले ‘जस्सी जैसी…
विस्तृतमा

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका छन्। रिक्साचालकदेखि पाइलटसम्मले ढुकुटी खेलेका छन्। अनौपचारिक अर्थतन्त्रको माध्यम बनेको…
विस्तृतमा

'उ'मय देश (वक्रासन)

करिब तीन वर्षअघि सुशील कोइरालालाई पहिलोपटक भेटेको थिएँ मैले। कांग्रेसका नेविसंघलगायत भ्रातृ संगठनहरूमाथि विघटनको तरबार चलाएर उनी विजयी मुद्रामा बूढो लोकतान्त्रिक हाँसो हाँसिरहेका थिए। पुरानो लोकतान्त्रिक पार्टीको बूढो लोकतान्त्रिक हाँसो! तर, सुशीलविरोधी गुटका निम्ति त्यो हाँसो अलोकतान्त्रिक अट्टहास थियो।
विस्तृतमा

नयाँ फेशन नयाँ दुर्व्यसन

उहिले बूढापाकाको अम्मल थियो हुक्का। पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो। अहिले हुक्का फेशन भएको छ। शहरबजारका रेस्टुरेन्टहरूले तन्नेरीलाई विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्।
विस्तृतमा

'मात्र 'शो पिस' हुन चाहन्नँ'

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म 'कलिउड'को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म 'ऋतु'मार्फत उनले हिरोइनका रूपमा नयाँ परिचय बनाएकी छिन्। मलिनासँग सजना बरालको अन्तरंग कुराकानीः
विस्तृतमा

अप्सनाको 'बोल्ड' वाणी

केही समयअघि शुक्रवार सुन्दरीका रूपमा छापिएकी अप्सना थापाको तस्बिर हेरेर धेरैले 'हट पोज' भनेर कमेन्ट गरेका थिए। त्यतिबेला मोडलमात्रै रहेकी अप्सना यतिबेला हिरोइन हुन खोज्दै छिन्। 
विस्तृतमा

मितव्ययिताको गफ र तेलको राजनीति

प्रधानमन्त्री सुशील कोइरालाको मितव्ययी छविको पारख जनताले गर्न पाएका छन्। बिमस्टेक सम्मेलनमा भाग लिन जाँदा नियमित उडानबाट म्यान्मा पुगेका प्रधानमन्त्री कोइराला दक्षिण एसियाका अन्य प्रधानमन्त्रीभन्दा बढी मितव्ययी भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए। 
विस्तृतमा

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै दर्शक बटुलेको 'कोर्ट मार्शल'का निर्देशक अनुपले फिल्म निर्देशन पनि थालेका…
विस्तृतमा
Subscribe to this RSS feed