Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

स्वास्थ्य

न्याम्सद्वारा चिकित्सक नियुक्ति प्रक्रिया सुरु

काठमाडौं– मेडिकल अधिकृत दरबन्दी रिक्त भई आकस्मिक कक्षसमेत चिकित्सकविहीन हुने अवस्था आएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले रिक्त दरबन्दीमा नियुक्ति प्रक्रिया सुरु गरेको छ।
विस्तृतमा पढ्नुस्

जनताको स्वास्थ्य अवस्था सुधार्छु : स्वास्थ्यमन्त्री

काठमाडौ– आफ्नो मन्त्रालयका नीति तथा कार्यक्रमबारे सम्बन्धित विभागीय प्रमुखबाट जानकारी लिन नपाउँदै सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बन्नुपर्दा अप्ठेरो भएको एक मन्त्रीले बताएका छन्।
विस्तृतमा पढ्नुस्

मृत्यु जोखिम घटाएकोमा नेपाल सम्मानित

काठमाडौं- नेपालमै उत्पादित सामान्य औषधिको प्रयोगबाट नवजात शिशुको मृत्यु जोखिमलाई २३ प्रतिशतले घटाउन सफल भएको भन्दै नेपाललाई अमेरिकी विकास नियोग (युएसएड) ले सम्मानित गरेको छ। करिब एक दशकदेखि विभिन्न जिल्ला र स्वास्थ्य संस्थामा गरिएका परीक्षणबाट नवजात मृत्युदरको जोखिम घटाउन सफल…
विस्तृतमा पढ्नुस्

गाउँगाउँमा क्यान्सरका बिरामीको खोजी अभियान सुरु

चितवन- चितवनको क्यान्सर अस्पताल र नेपाल अर्बुद रोग निवारण संस्था चितवनले गाउँगाउँमा क्यान्सरका बिरामीको पहिचान गर्ने उद्देश्यले खोजी अभियान सुरु गरेको छ। क्यान्सर रोगको विषयमा पर्याप्त चेतना नहुँदा निकै न्यून मात्रामा बिरामी अस्पताल आउने गरेको पाइएपछि गाउँमै गएर क्यान्सर रोगको…
विस्तृतमा पढ्नुस्

३० वर्षपछि पाठेघर उपचार

रामेछाप- ५८ वर्षीया दमिनी सार्कीका तीन सन्तान छन्। भुवनेश्वरी गाविस–५ की उनले अन्तिम सन्तान ३० वर्षअघि जन्माएकी थिइन्। तेस्रो सन्तान जन्मिएसँगै पाठेघर खस्ने समस्या बोकेकी उनले संकोचकै कारण तीन दशक रोग बोकेरै बसिन्। छिमेकीलाई सुनाएपछि बल्ल उनको उपचार भएको छ।
विस्तृतमा पढ्नुस्

लक्षणबिनै हृदयघात बढ्यो

चितवन- मुटु रोग अहिले नेपालमा मात्रै नभएर विश्वमै मृत्युको मुख्य कारक बनेको छ। तर, पछिल्ला दिनमा मुटु रोगको लक्षण देखिन छाडेको चिकित्सकहरूले बताएका छन्। ‘मुटुरोगको लक्षण देखिन छाडेको छ, आकस्मिक रुपमा लाग्ने भएकाले नियमित मुटु परीक्षण गर्नुपर्छ,' मुटुरोग विशेषज्ञ डा.…
विस्तृतमा पढ्नुस्

अस्वस्थ खानपानले र जीवनशैलीले मधुमेह

काठमाडौँ- तपाईंलाई बिना कुनै कारण हल्का रिस उठ्ने, बढी तिर्खा लाग्ने, पटकपटक पिसाब लाग्ने, डर लाग्ने, नैराश्यताको अनुभव भइराखेको छ र यसका साथै पेटको गोलाई पनि बढिरहेको छ भने होश गर्नुहोला, मधुमेह लागेको हुनसक्छ।
विस्तृतमा पढ्नुस्

आइओएम डिनमा डा. श्रीवास्तव

काठमाडौं– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेको छ। बुधबार साँझ बसेको परिषद बैठकले आइओएमका वरिष्ठतम प्राध्यापकमध्ये पहिलो नम्बरमा रहेका श्रीवास्तवलाई डिन नियुक्त गरेको त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले बताए।
विस्तृतमा पढ्नुस्

जाडोले प्यारालाइसिस बढायो

रौतहट– तराईमा चिसो नघट्दा रौतहटमा प्यारालाइसिसका बिरामी बढेका छन्। चिसोले रक्तसञ्चारमा अवरोध पारेपछि तराईबासी प्यारालाइसिसको सिकार भएका हुन्।  
विस्तृतमा पढ्नुस्

'बेलैमा थाहा पाए क्यान्सर निको हुन्छ'

चितवन- नेपालमा क्यान्सर रोगीको संख्या कति होला? भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण, तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांग भन्छन्, 'नेपालमा ३६ हजार हाराहारी क्यान्सर रोगी छन्।' तर, क्यान्सर उपचार हुने देशका सात अस्पतालमा वर्षको आठ हजारमात्रै…
विस्तृतमा पढ्नुस्

धामीझाँक्रीलाई स्वास्थ्य सेवा तालिम

गोरखा– श्रीनाथकोटमा जिल्लाभरमा अत्यधिक मातृशिशु मृत्युदर रहनुको मुख्य कारण धामीझाँक्री रहेको ठकर गर्दै उनीहरूलाई स्वास्थ्यसेवा तालिम दिन थालिएको छ।
विस्तृतमा पढ्नुस्

दैनिक लाखौंको लागूऔषध भित्रिँदै

राजविराज-भारतसँग जोडिएका सप्तरीका विभिन्न नाकाबाट दैनिक लाखौंको लागूऔषध भित्रिने गरेको छ। लामो खुला सिमाना र सुरक्षाकर्मीको निस्त्रियताका कारण पूर्वी नेपालका लागूऔषध प्रयोगकर्ता र ओसार–पसारमा संलग्न कारोबारीले निर्वाध लागूऔषध भित्रायाउने गरेका हुन्।
विस्तृतमा पढ्नुस्

क्यान्सरपीडितलाई संगीत पनि उपचार

क्यान्सरको उपचारमा रहेका किशोरकिशोरीमा 'म्युजिक थेरापी' लाभदायक हुने एक पछिल्लो अनुसन्धानले देखाएको छ। अमेरिकी शोध पत्रिकामा प्रकाशित रिपोर्टअनुसार ११ देखि २४ वर्षउमेरका क्यान्सरपीडित किशोर तथा युवाको समूहले तीन सातामा एक म्युजिक भिडियो बनाएका थिए।
विस्तृतमा पढ्नुस्

गंगालालमा अब दुई सय शैया

काठमाडौं-सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ६० थप शैयासहित २ सय शैऒ्ढयाको बन्ने भएको छ। अस्पतालमामा दुई वर्षअघि सुरु भएको भवन निर्माण आगामी चैतमा सम्पन्न हुने र जेठभित्र थप ६० शैया, तीन अत्याधुनिक मोडुलर शल्यकक्ष र नयाँ सर्जिकल आइसियुसमेत सञ्चालनमा ल्याइनेछ।…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed