Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

स्वास्थ्य

कण्डम हस्तमैथुनमा प्रयोग!

बारा- विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन्।
विस्तृतमा पढ्नुस्

स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर

दार्चुला– गोकुलेश्वरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि एमबिबिएस चिकित्सक पुगेका छन्। अस्पताल (तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र)मा स्वास्थ्य सेवा विभागले पहिलोपटक एमबिबिएस डाक्टरको दरबन्दी पठाएको छ।
विस्तृतमा पढ्नुस्

आकस्मिक प्रसूति सेवा बन्द

भोजपुर– विशेषज्ञ चिकित्सक नहुँदा भोजपुरमा आकस्मिक प्रसूति सेवा बन्द भएको छ। जिल्लामा पहिलोपटक सुरु गरिएको यो सेवा पुसदेखि नै बन्द भएको हो।
विस्तृतमा पढ्नुस्

२० एम्बुलेन्स र चार बस सहयोग

काठमाडौं– भारतले आफ्नो ६५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई २० वटा एम्बुलेन्स र चारवटा बस उपहार स्वरूप प्रदान गरेको छ। २० जिल्लाका अस्पताल र नाफा कमाउने उद्देश्य नभएका परोपकारी तथा शैक्षिक संस्थालाई काठमाडौंस्थित भारतीय दूतावासमा आइतबार एम्बुलेन्स र बस हस्तान्तरण…
विस्तृतमा पढ्नुस्

तनहुँमा २२ कुष्ठरोगी

तनहुँ– जिल्लामा २२ जना कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले ६१ औं विश्व कुष्ठरोग दिवसमा जनाएअनुसार ११ पुरुष र ११ महिला यो रोगबाट पीडित छन्।
विस्तृतमा पढ्नुस्

आँखाको हेरचाह

आँखा शरीरको महत्वपूर्ण अंग हो। आँखाको राम्रो हेरचाह गर्न सकियो भने धेरै संक्रमणका साथै अन्धोपनाबाट पनि जोगाउन सकिन्छ। हाम्रै देशभित्रै यस्ता ठाउँ छन्, जहाँका कतिपय बासिन्दा चिकित्सक र उपचार अभावमा नेत्रज्योति गुमाइरहेका छन्। आँखाको हेरचाहका लागि सबैभन्दा पहिले यसबारे सामान्य…
विस्तृतमा पढ्नुस्

३२ हजार कुष्ठरोगका नयाँ बिरामी

रत्ननगर– नेपालमा पोहोर तीन हजार २५३ जना नयाँ कुष्ठ रोगी फेला परेका छन्। यसमध्ये अहिले दुई हजार दुई सय २८ जनाको उपचार भइरहेको चलिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
विस्तृतमा पढ्नुस्

चरम सन्तुष्टिका लागि नियमित व्यायाम

हाल अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार नियमित व्यायाम गर्दा पुरुषहरूको यौन समस्या घटेको पाइएको छ। महिलाले पनि नियमित व्यायाम गर्दा यौन क्षमता बढेको अनुसन्धानमा उल्लेख छ। व्यायामले प्रजनन् अंगमा रक्तसञ्चार बढ्दछ। यसले टेस्टोस्टेरोन हर्मोनको मात्रा बढाउँछ, उत्तेजनालाई बढाई सम्भोगको चरमोत्कर्षमा पुर्याचउँछ।…
विस्तृतमा पढ्नुस्

७० बिरामीको निःशुल्क अप्रेसन

नवलपरासी– मध्यविन्दु सामुदायिक अस्पताल डन्डामा बुधबार सुरु भएको निशुल्क आँखा शिविरको पहिलो दिन ५ सय विरामीले उपचार गराएका छन्। उपचार गरेका बिरामीमध्ये ७० जना मोतियाबिन्दुका रोगीले निःशुल्क अप्रेसन गराएको आयोजक नवलपुर जसिजका अध्यक्ष ओम पौडेलले जनाए।
विस्तृतमा पढ्नुस्

बिरामीहरू उपचार गराउन भारत लागे

जनकपुरधाम– नेपाल चिकित्सक संघको आह्वानमा चार दिनदेखि जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द हुँदा यस भेगका बिरामी उपचार गराउन भारततर्फ जान थालेका छन्।
विस्तृतमा पढ्नुस्

परिवार नियोजन साधन प्रयोगकर्तामा महिला बढी

वीरगन्ज– पर्सामा परिवार नियोजन साधन प्रयोगकर्ता दर ६३ प्रतिशत छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक लाख १८ जनाले परिवार नियोजन साधन प्रयोग गरेका थिए।
विस्तृतमा पढ्नुस्

दुई सातादेखि एम्बुलेन्स सेवा बन्द

कञ्चनपुर– नेपाल रेडक्रस शाखा कञ्चनपुरले दुई सातादेखि एम्बुलेन्स सेवा बन्द गरेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। एम्बुलेन्स चालकहरूले बिरामीबाट लिने शुल्क कार्यालयमा नबुझाएपछि आर्थिक अभावले एम्बुलेन्स सेवा बन्द गरिएको हो।
विस्तृतमा पढ्नुस्

गर्भवतीको खान्की

अन्य समयभन्दा गर्भावस्थामा खानपानप्रतिको रुचि बढी नै हुन्छ। तर, गर्भवती महिलाले खाने हरेक खानाले बच्चालाई असर गर्ने हुँदा खाने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ। यो बेला गरिने सामान्य हेलचेक्र्याइँले पछि ठूलै समस्या उत्पन्न गर्न सक्छ।
विस्तृतमा पढ्नुस्

शरीरको 'फिल्टर' बिग्रेपछि

धरानका यातायात मजदुर बुद्धि विश्वकर्मा अचानक बिरामी परे। चिनेजानेकाको सल्लाहमा उनले आयुर्वेदिक औषधि खान थाले। तर, रोग निको भएन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सञ्जीवकुमार शर्माले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविरमा जँचाउन गएपछि उनले आफ्ना मिर्गौला खराब भएको थाहा…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed