Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

स्वास्थ्य

हेपाटाइटिसविरुद्ध अवैध भ्याक्सिन

काठमाडौं- सरकारले रोक लगाएको भ्याक्सिन लगाउँदै हिँडेको एक समूहलाई प्रहरीले समाते पनि बिनाकारबाही छाडेको छ। ललितपुरको एक विद्यालयमा गत शनिबार हेपाटाइटिसविरुद्ध भ्याक्सिन लगाउँदै गरेको अवस्थामा समातिएको एक गैरसकारी संस्थाको टोलीलाई ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले नै छुटाएको हो।
विस्तृतमा पढ्नुस्

भिटामिन डीले बालबालिकाको मांसपेशी बढाउँछ

एजेन्सी- भिटामिन डीले शरीरका हाड बलियो बनाउने त पहिलेदेखि नै सबैलाई थाहा भएकै कुरा हो। तर हालै गरिएको एउटा अनुसन्धानले गर्भवती आमाले भिटामिन डीको केही बढी मात्रा सेवन गरेमा बालबालिकाको मांसपेशीको विकास राम्रो हुने देखाएको छ।
विस्तृतमा पढ्नुस्

'डिप्रेसन'का बिरामी बढेको बढ्यै

इलाम-अचानक पत्नी वियोगमा परेका एकजना व्यापारी अचेल राम्ररी निदाउदैनन्। पहिले सबेरै पसल खोल्ने उनी अचेल अबेरसम्म झोक्राइरहन्छन्। दुर्घटनामा पत्नी गुमेपनि बाँकी रहेका दुई सन्तानप्रति उनी जिम्मेवार देखिँदैनन्। ती बच्चाको रेखदेख अरु नैं आफन्तले गर्दैछन्। शरीरमा फूर्तिफार्ती र काममा जागर देखिँदैन।…
विस्तृतमा पढ्नुस्

हेपाटाइटिस बी : जोखिम छ, चासो छैन

काठमाडौं– सुदूरपश्चिम घर भएका २७ वर्षीय ‘केस एक’ (पहिचान गोप्य) पेसाले शिक्षक हुन्। चार वर्षअघि बिएड तेस्रो वर्ष पढ्दै गर्दा उनलाई जन्डिस भयो। जति उपचार गर्दा पनि निको भएन। भक्तपुर अस्पतालका डाक्टरले रगतका केही थप परीक्षण गर्न लगाए। बल्ल पो…
विस्तृतमा पढ्नुस्

जाडोमा स्वस्थ रहन के गर्ने?

जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर…
विस्तृतमा पढ्नुस्

बढ्दैछन् माइलोमाका बिरामी

काठमाडौं– साहित्यकार जगदीश घिमिरेले ७ वर्ष ९ निरन्तर लडे 'मल्टिपल माइलोमा' नामक रक्तक्यान्सरसँग । २०६३ वैशाख २ गते अमेरिकामा ढाडको समस्या लिएर अस्पताल पुगेका घिमिरेलाई यो रोगले गाँजिसकेको रहेछ।
विस्तृतमा पढ्नुस्

परिवार नियोजन सेवा नचाहेरै गर्भधारण

काठमाडौं - गोरखाकी सिर्जना विक (नाम परिवर्तन) को तीन सन्तान भइसकेको थियो। श्रीमानले स्थायी बन्ध्याकरण गराउन नचाहेपछि नजिकैको स्वास्थ्य संस्थाबाट 'पिल्स' खान थालिन्। पिल्सका नकारात्मक असर देखिए। अर्को महिनादेखि तीनमहिने सुई लिइन्। त्यसले अत्यधिक रक्तश्राव भयो। स्वास्थ्य संस्थामा अरू अस्थायी साधन…
विस्तृतमा पढ्नुस्

स्तनपान गराउँदा शरीर छरितो

शारीरिक सुन्दरता गुम्ने डरले शिशुलाई स्तनपान नगराउने महिलामा शरीर भद्दा हुने समस्या देखिन थालेको छ। व्यस्त दैनिकी र स्तनपानको महŒवबारे उचित ज्ञान नहुँदा गर्भावस्थामा वृद्धि भएको तौल घटाउन नसकेर महिलामा शरीरको आकार पहिलाभन्दा भद्दा हुने क्रम बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
विस्तृतमा पढ्नुस्

'गलत भ्याक्सिन दिँदा' बर्डफ्लु महामारी

काठमाडौं - बर्डफ्लु नियन्त्रणका नाममा सरकारले अनुमति नै नदिएका भ्याक्सिन अवैध रूपमा भित्र्याएर जथाभावी कुखुरामा प्रयोग गरिनुले संक्रमण तीव्र रूपमा फैलिएको सरोकारवाला विज्ञहरूले बताएका छन्। प्रमाणित नभएका गलत भ्याक्सिन आफूखुसी प्रयोग गर्दा 'नियन्त्रण गर्नै गाह्रो पर्ने गरी छिटो फैलिने शक्तिशाली…
विस्तृतमा पढ्नुस्

हेपाटाइटिस खोप निःशुल्क लगाइने

काठमाडौं – विश्व हेपाटाइटिस दिवसको अवसर पारेर सेन्टर फर लिभर डिजिजले हेपाटाइटिस बीको खोप निःशुल्क लगाइने भएको छ। साउन १३ देखि १५ सम्म तीन दिन बिजुलीबजारस्थित सेन्टरबाट यस्तो खोप निःशुल्क रूपमा दिन लागिएको वरिष्ठ कलेजो रोग विशेषज्ञ डा.सुधांशु केसीले जानकारी…
विस्तृतमा पढ्नुस्

धेरै समय सुत्ने बच्चा पढाइमा कमजोर

लण्डन – लामो समयसम्म सुत्ने बच्चाको दिमागमा असर पर्ने एउटा अनुसन्धानले देखाएको छ। सुत्ने बानी र दिमागको सम्वन्धको बारेमा गरिएको एक सर्वेक्षणले यस्तो देखाएको हो। सात वर्ष उमेर ससूहका ११ हजार भन्दा बढी बच्चाहरुलाई वेलायतमा गरिएको अध्ययन भन्छ- जुन बच्चाको…
विस्तृतमा पढ्नुस्

क्यान्सरको फैलावट जाँच्न अब बिदेसिनुपर्दैन

काठमाडौं - शरीरमा क्यान्सर कहाँकहाँ फैलिएछ भन्ने जाँच्न अब बिदेसिनुपर्दैन। नेपालले यही वर्ष क्यान्सरको फैलावट जाँच्ने अत्याधुनिक उपकरण न्युक्लियर मेडिसिनसहितको सिटी स्क्यान पेट (प्रोजिट्रोन इमिसन टोमोग्राफी) किन्न लागेको हो।
विस्तृतमा पढ्नुस्

जन्डिसः मुख बार्नु पर्दैन

जन्डिसको प्रकोप हरेक वर्ष वर्षायाम सुरु भएसँगै जन्डिसबाट प्रभावित हुनेको संख्या बढ्ने गरेको देखिन्छ। असोजसम्म पनि जन्डिसका रोगीहरू बढी देखिन्छन् र त्यसपछि मात्रै यसको समस्या घट्दै जान्छ। तर वर्षामा बाहेक अरू समयमा पनि फाट्टफुट्ट यो समस्या देखिने गर्छ।
विस्तृतमा पढ्नुस्

श्वास गन्हायो?

आफ्नै साथीसँग गफ गर्दा उसले अर्कैतिर मुन्टो बटार्यो भने तपाईंलाई कत्तिको आत्मग्लानि हुन्छ? श्वास गन्हाउने समस्यालाई ख्याल नगर्दा तपाईंले आत्मग्लानि त सहनैपर्छ। किनकि व्यक्तित्व विकासका लागि गन्धरहित श्वास र सुन्दर दाँत हुनु आवश्यक छ। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed