Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

स्वास्थ्य

डाक्टर खोज्दाखोज्दै मर्छन् बिरामी

काठमाडौं - कट्टेल थरका चितवनका एक व्यक्ति अचानक बेहोस भएपछि स्थानीय चिकित्सकले काठमाडौं लैजान सल्लाह दिए। हतारमा एम्बुलेन्स खोजेर हान्निएका आफन्तले ठूलो आशाका साथ बिरामीलाई वीर अस्पताल पुर्यामए। वीरमा आकस्मिक कक्षका स्वास्थ्यकर्मीले 'रेडिमेड' जवाफ दिए, 'भेन्टिलेटर छैन, अन्तै लैजानुस्।'
विस्तृतमा पढ्नुस्

मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्

तपाइँ दैनिक कति समय सुत्नुहुन्छ? ७ घण्टा सुत्नुहुन्छ छ भने तपाइँको स्वास्थ्य तथा मुटुमा कम समस्या देखिनेछ। एउटा बृहत्‌ अनुसन्धानले भनेको छ मुटुलाई जोगाउन रक्सी वा चुरोटबाट टाढा रहनु त छँदैछ दैनिक ७ घण्टा गहिरो निद्रामा निदाउन पनि अति आवश्यक…
विस्तृतमा पढ्नुस्

तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!

एउटाको घुर्ने बानीले अर्कोको निद्रामा बाधा पुर्‍याउँछ। तर, यसलाई समस्याकै रूपमा भने लिइँदैन। घुर्ने र निद्रामा अचानक आत्तिएर उठ्ने बानी छ भने ख्याल राख्नूस्, त्यो उच्च रक्तचापको संकेत हुनसक्छ। चिकित्सकका अनुसार घुर्ने बानीले रक्तचाप बढाउन सहयोग पुर्‍याउँछ।
विस्तृतमा पढ्नुस्

पक्षाघात के हो?

पक्षाघात के हो?मस्तिष्क मानव शरीरको महत्त्वपूर्ण अंग हो। यसलाई गाडीको इन्जिनसँग दाँजेर हेर्न सकिन्छ। मस्तिष्कमा पर्याप्त रगत, पोषण तत्त्व र अक्सिजनको आपूर्ति हुनु जरुरी छ। एकछिन मात्र यसमा रगत र अक्सिजनको कमी भएमा कोषिकाहरू क्रमशः सुक्दै गएर तन्तुको मृत्यु हुन…
विस्तृतमा पढ्नुस्

हेपाटाइटिस–बीसँगको जीवनका सम्भावना

नेपालमा करिब साढे तीन लाख व्यक्ति दीर्घकालीन हेपाटाइटिस–बीबाट संक्रमित छन्। हेपाटाइटिस–बी लागेका व्यक्तिमा बाहिरी लक्षण देखिँदैन। रगत परीक्षणपछि मात्र यो रोग लागेको पत्ता लाग्न सक्छ। 
विस्तृतमा पढ्नुस्

लामो समय पेनकिलर खानेलाई मुटु रोग

लन्डन – दुखाई कम गर्न लामो समय पेनकिलरको खानेहरुमा मुटुको समस्या बढी देखिएको छ। युके मेडिकल रिसर्च काउन्सिल र ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो।
विस्तृतमा पढ्नुस्

किन हुन्छ पिसावमा समस्या?

काठमाडौं - पचास वर्षीय डिपी खनाल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन्। उनले आफन्तलाई आफ्नो समस्या भन्न सकेका छैनन्। तर, यही समस्याले उनको दैनिकी प्रभावित छ। मन लागेर जाँदा पनि सुरुमा पिसाब आउँनै गाह्रो पर्छ।
विस्तृतमा पढ्नुस्

रिस र यसलाई नियन्त्रण गर्ने तरीका

रिस ज्यादै शक्तिशाली भाव हो। रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन्। कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन।
विस्तृतमा पढ्नुस्

कुरिलोको औषधि

पहाडी क्षेत्रमा साउने संक्रान्तिमा गरिने विशेष पूजामा प्रयोग हुने वनस्पति कुरिलो औषधि एवम् पोषणयुक्त खाद्यान्नको रुपमा समेत प्रयोग गर्न सकिन्छ भन्ने कमैलाई थाहा होला।
विस्तृतमा पढ्नुस्

दुखाइ कम गराउने औषधीले ग्यास्ट्रिक

मेरो पेट पोल्छ। तीनपटक इन्डोस्कोपी, चारपटक अल्ट्रासाउन्ड गरिसकेँ, केही देखिन्नँ। के–के खानेकुार खाँदा उचित होला? नरेन्द्र धामी
विस्तृतमा पढ्नुस्

डाक्टरसँग जिज्ञासाः युरिक एसिडले पैताला पोल्छ?

यस पटक अल्का अस्पतालका बाथ रोग विशेषज्ञ डा.विनित वैद्यले तपाईँहरुको प्रश्नको जवाफ दिएका छन्।
विस्तृतमा पढ्नुस्

उच्च रक्तचापबारे थाहा पाउनैपर्ने कुरा

लामो समयसम्म रगतको चाप उच्च रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचापका कारण मुटु, रक्तकोषिका तथा अरु अंगमा अनावश्यक तनाव पैदा हुन्छ। सहरमा बसोबास गर्ने एक तिहाइभन्दा बढी वयस्क उच्च रक्तचापबाट पीडित छन। उच्च रक्तचापले पक्षाघात, हृदयाघात साथै मिर्गौला र आँखा…
विस्तृतमा पढ्नुस्

दुःख दियो थाइराइडले

काठमाडौं - गल्फुटारकी सुलोचनालाई अनौठौ समस्या देखियो। परिवारका अन्य सदस्य सामान्य रूपमा बस्दा उनलाई खपि नसक्नु गर्मी हुन्छ। अरु आफन्त जाडो बढ्यो भन्दै बाक्ला लुगा लगाएर हिँड्दा सुलोचनालाई चाहिँ गर्मी महसुस हुन्छ। कतै दुखेको छैन, खान पनि रुचेकै छ। तर,…
विस्तृतमा पढ्नुस्

आइसियू सेवामा चर्को दलाली

काठमाडौं— फोक्सोमा पानी जमेको आशंकामा तनहुँबाट वीर अस्पताल रेफर भएका नरेन्द्र पौडललाई आकस्मिक कक्षमा पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले आइसियू खाली छैन बाहिर लानुपर्छ भने। सहयोगीले जस्तै ती स्वास्थ्यकर्मीले आफैं फोन गरेर अरु अस्पतालमा आइसियू खाली भए/नभएको सोधीखोजी गरे। 'म बिरामी पठाइदिन्छु सहयोग…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed