Friday 16 Jestha, 2077 | May 28, 2020
Menu

स्वास्थ्य

पिसाब लाग्नासाथ केही बेर पनि रोक्न सक्दिनँ, के भएको ?

यस पटक वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. अनिल बरालले तपाईँहरुको प्रश्नको उत्तर दिएका छन्।
विस्तृतमा पढ्नुस्

मिर्गौलामा पत्थरी : जान्नै पर्ने कुरा

मिर्गौलामा हुने पत्थरी रोगबारे जनमानसमा विभिन्नखाले भ्रम छन्। हाम्रो दैनिक खानपानका कारण मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ। मिर्गौलाको पत्थरी बिनाअपरेसन औषधीको निको पारिन्छ भन्ने विज्ञापन पत्रपत्रिकामा पढ्न पाइन्छ। मिर्गौलाको पत्थरी भएका व्यक्तिहरूले क्याल्सियम भएको खाना खानु हुँदैन भन्ने भ्रम सर्वसाधारणमा…
विस्तृतमा पढ्नुस्

तपाईँको सास गन्हाउँछ ? यसो गर्नुस्

डा. प्रकाश बुढाथोकी, वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ, लुम्बिनी अञ्चल अस्पताल, बुटवल - मोजा, काखी र सास गन्हाउने व्यक्तिगत समस्या हुन्। तैपनि यो समस्याले अरुलाई अप्ठ्यारो पार्छन्। मोजा गन्हाएमा धोएर, सफा गरेर वा जुत्ता नै बदलेर समाधान गर्न सकिन्छ। तर, सास गन्हाउँछ…
विस्तृतमा पढ्नुस्

डाक्टरसँग जिज्ञासा : तालु किन खुइलिन्छ?

यस पटक वीर अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा.अनुपमा कार्कीबाट पाठकहरुको प्रश्नको जवाफ।
विस्तृतमा पढ्नुस्

घाँटी दुखाइले बालबालिकामा बाथ मुटुरोग

काठमाडौं- स्कुल जाने उमेरका बालबालिकामा दोहोरिरहने ज्वरो र घाँटीको दुखाइमा ख्याल गर्नुपर्छ। बारम्बार दोहोरिने टन्सिलाइटिस वा फ्यारिन्जाइटिसले बाथ ज्वरो र बाथ मुटु रोग निम्त्याउँछ। घाँटीको सामान्य इन्फेक्सनबाट सुरु हुने बाथ ज्वरोबाट बाथ मुटुरोग भएर जीवनभर उपचार वा मृत्युकै कारण बन्नसक्ने…
विस्तृतमा पढ्नुस्

औषधीमा त्रुटि भेटियो, फिर्ता लिन निर्देशन

काठमाडौं– औषधी व्यवस्था विभागले पाठेघर, उच्चरक्तचाप, ग्यास्ट्रिक लगायत रोगका औषधीमा त्रुटी भेटेपछि बजारबाट फिर्ता लिन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। विभागले विभिन्न जिल्लाका औषधि पसल निरीक्षण गर्ने क्रममा शंकाका आधारमा नमुना परीक्षण गर्दा ती औषधिमा त्रुटि भेटिएको हो। 
विस्तृतमा पढ्नुस्

नेपालमा औषधीप्रतिरोधी औलो

काठमाडौं- नेपालमा औषधी प्रतिरोधी (ड्रग रेसिस्टेन्सी) औलोको विकास भएको एक अध्ययनले देखाएको छ। दक्षिणपूर्वी एसियाका अधिकांश देशमा औषधीप्रतिरोधी औलो दर बढ्दै गएको पाइएपछि नेपालमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाल प्रयोग भइरहेको औषधीको प्रभावकारिता अध्ययन गरेको थियो।
विस्तृतमा पढ्नुस्

'लौन भुँडी घटाइ दिनुपर्‍यो'

डा. राजु अधिकारी - भुँडी बढेर बाहिर निस्कन थालेपछि शारीरिक सुन्दरताको पतन सुरु हुन्छ। यसले जन्माउने भित्री समस्या त कति छन् कति, हिसाबै छैन। यो पंक्तिकारलाई धेरैले भन्छन्- योग शिक्षकज्यू! अरु त त्यस्तै हो, यो भुँडीचाहिँ घटाइ दिनुपर्यो । हतोत्साही…
विस्तृतमा पढ्नुस्

घण्टामा तीन पटकसम्म पिसाब फेर्नुपर्छ, के भएको?

काठमाडौँ - यस पटक डा.जगदीशप्रसाद अग्रवाल, वरिष्ठ न्युरोफिजिसियन, त्रिवि शिक्षण अस्पतालले तपाईँहरुका विभिन्न प्रश्नको जवाफ दिएका छन्।म दश वर्षदेखि कतारमा अफिसको सेक्रेटरीको रूपमा काम गर्छु। बढी समय कम्प्युटरमा बित्छ। पूरै समय एयर कन्डिसनमा बित्छ। उचाई ६ फिट र ९२ केजी…
विस्तृतमा पढ्नुस्

हिमाली क्षेत्रमा पनि औलोका बिरामी

अहिले धेरैले औलोलाई तराईको रोग भन्ने ठान्छन्। तापक्रम वृद्धिसँगै तराईमा बढी भेटिने औलोका बिरामी पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्। 'पहाडको माथिल्लो भाग र केही हिमाली क्षेत्रमा समेत औलोका बिरामी भेटिन थालेका छन्, ' इपिडिमियोलोजी तथा रोग नियन्त्रण…
विस्तृतमा पढ्नुस्

उच्च रक्तचाप छ? कारण पत्ता लगाउनुस्

तीन वर्षदेखि उच्च रक्तचापको औषधी सेवन गरिरहेका एक युवक केही दिनअघि खुट्टा सुन्निएको अवस्थामा राजधानीको वीर अस्पताल पुगे। मुटुरोग विशेषज्ञको निगरानीमा औषधी खाइरहेका उनी उच्च रक्तचापले मिर्गौला हानिसकेको आशंकामा अस्पताल पुगेका थिए।
विस्तृतमा पढ्नुस्

कुर्सीमा धेरै बस्ने काम छ, कोलेस्टोरेल र युरिक एसिड बढ्यो, के गर्ने ?

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकाले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन्। यो समस्या कसरी घटाउन सकिएला? -अमितकुमार 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed