Sunday 25 Shrawn, 2077 | August 08, 2020
Menu

अनावश्यक सिफारिस थोपर्दै रोजगार विभाग

काठमाडौं-नेपालका लागि साउदी अरेबियाको राजदूतावास काठमाडौंमै छ। काम गर्न साउदी जाने नेपालीको राहदानीमा स्ट्याम्पिङ र भिसाको काम उक्त दूतावासले गर्न थालेको २५/२६ दिन भइसक्यो।
विस्तृतमा पढ्नुस्

मलेसियामा थुनिएका नेपाली कामदार रिहा हुने

काठमाडौं-मलेसियाले धरपकडमा परेका नेपाली कामदारलाई चाँडै रिहा गरी स्वदेश फर्काउने भएको छ।
विस्तृतमा पढ्नुस्

सिबिटीमा दुई सय उतिर्ण

काठमाडौं– इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी) ले लिएको सिबिटी परीक्षाको नतिजा सार्वजनिक भएको छ।
विस्तृतमा पढ्नुस्

थप दुई लाख रोजगारी उपलब्ध गराउन मलेसिया सहमत

काठमाडौं– मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ। नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच आज श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई…
विस्तृतमा पढ्नुस्

मलेसियामा अलपत्र ८५ नेपाली फर्काइए

खोटाङ– कार्यरत कम्पनीको मालिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ नेपाली कामदारलाई सुरक्षित आप्रवासन परियोजनाले उद्धार गरी नेपाल फर्काएको छ।
विस्तृतमा पढ्नुस्

श्रम स्वीकृति अब क्षेत्रीय स्तरबाटै

बाबियाचौर– वैदेशिक रोजगारमा जानेका लागि क्षेत्रीयस्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
विस्तृतमा पढ्नुस्

कोरिया जान बैंक खाता हुनैपर्ने

काठमाडौं– दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करारमा कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरेको हो।
विस्तृतमा पढ्नुस्

दुई म्यानपावरको कागजात अख्तियारमा

काठमाडौं– वैदेशिक रोजगार विभागबाट प्रक्रिया नपुर्‍याई अन्तिम श्रम स्वीकृति लिन लागेको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई म्यानपावर कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको छ।
विस्तृतमा पढ्नुस्

भिसा शुल्क बढाएको भन्दै मलेसियाली दूताबास घेराउ

काठमाडौं— मलेसिया सरकारले भिसालगायतको शुल्क बढाएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले मंगलबार नेपालस्थित दूतावास घेराउ गरेका छन्। दूतावासले एजेन्टमार्फत नेपाली कामदारलाई अनधिकृत रुपमा रकम उठाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा घेराउ गरिएको हो।
विस्तृतमा पढ्नुस्

२ दिन ५ सय नेपाली पक्राउ, दूताबास बेखबर

काठमाडौं– मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन थालेको धरपकडमा सोमबार बेलुकीसम्म पाँच सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। मलेसिया सरकारले आइतबार बिहानैदेखि धरपकड सुरु गरेको हो । अध्यागमन विभागको नेतृत्वमा बिहान १२ बजेदेखि विभिन्न क्षेत्रमा छापा मारेर दुई…
विस्तृतमा पढ्नुस्

मलेसियामा धरपकड, दुई सय नेपाली पक्राउ

काठमाडौं — मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरु गरेको छ। पहिलो दिन दुई सयभन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया बैदेसिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।
विस्तृतमा पढ्नुस्

व्यवसायीले नै बिर्सिए 'कालो दिन'

काठमाडौं- नौ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपाली युवाको हत्या भएपछि काठमाडौंमा कहालीलाग्दो विध्वंस मच्चिएको थियो। अनियन्त्रित भिडले म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, सञ्चारमाध्यमलगायत निजी सम्पत्ति तोडफोड गर्‍यो। त्यसपछि १६ भदौलाई म्यानपावर व्यवसायीले 'कालो दिन'का रुपमा सम्झँदै आएका थिए।…
विस्तृतमा पढ्नुस्

कतारमा नेपाली चढेको बस दुर्घटना, ११ घाइते, केही गम्भीर

दोहा- सरकार स्वामित्वको एउटा डबल डेकर बस कतारमा दुर्घटना हुँदा नेपाली सहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। दोहान्युजका अनुसार घाइते हुनेहरु नेपाली, बंगलादेशी, र फिलिपिनी नागरिक छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed