Friday 23 Shrawn, 2077 | August 07, 2020
Menu

अन्तर्वार्ता

सेना सिध्याउने चलखेल भएको थियो

प्रजातान्त्रिक शासन व्यवस्था भएका मुलुकमा सरकार प्रमुखले सेना प्रमुख फ्याँक्ने अधिकार राख्छ। तर नेपालमा भने सेना प्रमुख फ्याँक्न खोज्दा सरकार प्रमुख पुष्पकमल दाहाल नै पदबाट बाहिरिनुपर्‍यो। त्यसैबेलादेखि चर्चामा आएका रुक्मांगत कटवाल खरो र स्पष्ट बोलीका कारण बेलाबेला सार्वजनिक बहसको पात्र…
विस्तृत अन्तर्वार्ता

खराब प्रहरी चिनाइदिनूस्, दण्डित हुन्छ

संविधान सभा निर्वाचनको मुखैमा नेपाल प्रहरीको प्रमुखमा नियुक्त उपेन्द्रकान्त अर्याल आफ्नो प्रभाव बढाउन संगठनकै सदस्यले राजनीतिक दबाब र प्रभाव भित्र्याउने गरेको सार्वजनिक अभिब्यक्तिपछि पछिल्लो समय चर्चामा छन्। उनीभन्दा तल्लो तह एआइजीका रिक्त पद २ महिनादेखि पूर्ति नहुँदा एकातिर उनी सहयोगीविहीन…
विस्तृत अन्तर्वार्ता

यस्तो संकटमा पनि पार्टी कब्जा गर्ने सोचियो।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ धोबीघाट प्रकरणपछि यतिखेर सबैभन्दा बढी चर्चामा छन्। खासगरी समानुपातिक निर्वाचन प्रणालीका लागि एकलौटी सूची बुझाएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित श्रेष्ठ डा. बाबुराम भट्टराईसँग मिलेर आगामी रणनीति तयार पार्नमा ब्यस्त देखिन्छन्। आफ्ना कुनै पनि कुरा…
विस्तृत अन्तर्वार्ता

कम्तिमा एक वर्ष राष्ट्रिय संयुक्त सरकार बन्नुपर्छ

२०४८ को आमनिर्वाचनदेखि निरन्तर तनहुँबाट विजयी बन्दै आएका रामचन्द्र पौडेल नेपाली कांग्रेसका उपसभापति पनि हुन। पदीय हैसियतले दोस्रो नेता मानिने पौडेल पार्टीभित्र मध्यमार्गी नेता मानिन्छन्। उनीसँग सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग जस्तो गुट छैन। जनताले सधैँ विश्वास…
विस्तृत अन्तर्वार्ता

संविधान सभाबाटै संविधान बनाउने कोर्सबाहिर छैनौं

एकीकृत नेकपा (माओवादी)का नेता कृष्णबहादुर महरा पार्टी सशस्त्र संघर्षकै क्रममा भएका पहिलो वार्ताका संयोजक हुँदै शान्ति प्रक्रियामा आउँदासम्म पार्टीका मध्यमार्गी नेता मानिन्छन्। २०५८ को वार्तामा माओवादी टोलीका संयोजक, दोस्रो वार्ता टोलीका सदस्य हुँदै अन्तरिम व्यवस्थापिका संसदको नेतृत्व गरेका महरा पार्टी…
विस्तृत अन्तर्वार्ता

एमाओवादीको मुद्वालाई संविधान सभामा ठाउँ दिनुपर्छ

  • शुक्रबार २८ मंसिर, २०७०
महेश आचार्य नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुन्। २०४८ सालको पार्टीको चुनावी घोषणापत्र तयार गर्दा आर्थिक नीतिको मस्यौदाकार आचार्य नै थिए। निर्वाचनपछि कांग्रेसको बहुमतीय सरकार गठन भयो। र, अर्थ मन्त्रीको हैसियतले आफैँले गरेका वाचा पूरा गर्ने जिम्मेवारी उनकै काँधमा आइपुग्यो।…
विस्तृत अन्तर्वार्ता

कांग्रेससँग सन्तुलित सहमति हुनुपर्छ-खनाल

  • शुक्रबार २१ मंसिर, २०७०
एमाले अध्यक्ष झलनाथ खनाल सरकार गठन, संविधानसभाको संरचना, संविधान निर्माणको प्रक्रिया लगायतका मुख्य मुद्धामा कांग्रेससँग सन्तुलित, व्यवहारिक र ठोस सहमति हुनुपर्छ भन्ने मान्यता राख्दछन्। जनताले काग्रेस र एमालेलाई संविधान निर्माण गर्ने जिम्मेवारी दिएको बताउँदै दुबै दल मिल्नुको विकल्प नरहेको धारणा…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed