Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

अन्तर्वार्ता

सहमतिका लागि संविधान संशोधन गर्न सकिन्न:कोइराला

  • शुक्रबार १४ मंसिर, २०७०
संविधान सभा निर्वाचनले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएपछि सभापति सुशील कोइरालाको सक्रियता बढेको छ। विशेषगरी चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै आएको एकीकृत माओवादीलाई संविधान निर्माण र सरकार सञ्चालनमा समेत सहभागी गराउन कोइराला लागिपरेका छन्। संविधान निर्माणमा कांग्रेसले अगुवाइ गर्ने अवसर…
विस्तृत अन्तर्वार्ता

संविधान बन्नेमा शंका छ

कानून व्यवसायीको पृष्ठभूमीबाट सर्वोच्च अदालतको १३ औं प्रधानन्यायाधीश बनेका अनुपराज शर्मा निर्भिक र विवादरहित न्यायाधीशका रुपमा चर्चित छन्। प्रतिकूल राजनीतिक अवस्थामा पनि जनताको पक्षमा निर्भिक भएर न्याय सम्पादन गरेका शमाले न्यायिक सुधारका कामलाई प्राथमिकता दिएका कारण उनको कार्यकाल उल्लेखनीय मानिन्छ। …
विस्तृत अन्तर्वार्ता

चुनाव सुरक्षामा सबै ढुक्क भए हुन्छ

निर्वाचन आयोगमा निरन्तर २३ वर्ष बिताएका निलकन्ठ उप्रेती दोस्रो संविधानसभा चुनाव गराउने मुख्य सारथिको रुपमा प्रमुख आयुक्त पदमा छन्। निर्वाचन सफलतापूर्वक गराएर इतिहास निर्माण गर्ने ध्याउन्नमा रहेका उप्रेती यो संविधान सभाको अन्तिम चुनाव हो भन्न रुचाउँछन्। प्रमुख आयुक्त भन्छन्- अहिलेको…
विस्तृत अन्तर्वार्ता

सरकारी थ्रेटको विश्वसनियता घटेको छ

संविधानसभाको दोस्रो निर्वाचन नजिकिँदै गर्दा चुनावी हिंसाका घटनाहरू देखिन थालेका छन् । निर्वाचन बहिष्कार गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको मोर्चादेखि अन्य अज्ञात समूहले हिंसाजन्य क्रियाकलाप गरेर बिथोल्नतिर लागेका छन् भने चुनावी प्रक्रियामा सहभागी दलहरूले समेत प्रतिस्पर्धी दलहरूमाथि निषेधको राजनीति…
विस्तृत अन्तर्वार्ता

प्रचण्डकै कारण वैद्यहरु चुनावमा सहभागी हुन सकेनन्

कानून वेत्ता, पूर्व सभामुख दमननाथ ढुंगानाको पछिल्लो परिचय हो, नागरिक समाजका अगुवा । काग्रेस राजनीतिबाट अलग दुंगाना माओवादीले सशस्त्र 'जनयुद्ध' चलाइरहेको बेला उसलाई शान्तिको बाटोमा ल्याउन बहस गर्दथे । संविधानसभा निर्वाचन अन्र्तराष्ट्रिय शक्तिको इरादा अनुसार हुन लागेको टिप्पणि गर्ने ढुंगाना…
विस्तृत अन्तर्वार्ता

छ-आठ महिनामा जनताको धैर्यको बाँध टुट्छः गगन थापा

२०६२-२०६३ को जनआन्दोलनमा युवा नेताका रूपमा सक्रिय भएर ख्याति कमाएका विद्यार्थी नेता हुन् गगन थापा । कांग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर आफ्नो छवि ह्वात्तै उचाले उनले । वाककलामा कहलिएका गगन यतिबेला काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसबाट…
विस्तृत अन्तर्वार्ता

हारे पनि जिते पनि सधैँ जनतासँगै : निर्मल कुइँकेल

  • शुक्रबार २५ असोज, २०७०
हिन्दुहरूको पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव बनेपछि निर्मल कुइँकेल थप चर्चामा आए । अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ मा दोस्रो संविधान सभा चुनावका उमेदवार बनेका छन् उनै कुइँकेल । पशुपति क्षेत्रभित्रै रहेका कुइँकेलसँग आगामी संविधान…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed