Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अन्तर्वार्ता

नेताहरु सजिलो ठाउँमै किन? : नन्दकिशोर पुन पासङ

  • शुक्रबार २५ असोज, २०७०
माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र संघर्षमा फौजी आक्रमणमा बारम्बार सुनिएको नाम हो– पासाङ । रोल्पाका पासाङको वास्तविक नाम नन्दकिशोर पुन हो । सशस्त्र संघर्षमा जति उनको नाम सुनिन्थ्यो, शान्ति प्रक्रियापछि भने कम चर्चामा रहे । माओवादी लडाकाका कमान्डर पासाङ…
विस्तृत अन्तर्वार्ता

प्रचण्डले नै हामीविरुद्ध सेना परिचालन गराए

  • शुक्रबार १८ असोज, २०७०
एमाओवादीका शक्तिशाली अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु मानिन्छन् मोहन वैद्य। उनकै नैतृत्वमा सञ्चालित माओवादी युद्धबाट खुला राजनीतिमा आएपछि संविधान सभा निर्वाचनमा सहभागी भएको थियो। तर बीचमै वैद्यले नेकपा-माओवादी गठन गरे। चेलाको पार्टी संविधानसभामा जोडदाररुपले सक्रिय हुँदैछ भने गुरुचाहिँ आफूलाई चेलाकै…
विस्तृत अन्तर्वार्ता

कांग्रेसभित्र कांग्रेस खोज्दैछु

  • शुक्रबार ११ असोज, २०७०
किशोरावस्थामा दार्जिलिङमा आइएसस्सी पढ्दापढ्दै कांग्रेस राजनीतिमा होमिएका कुलबहादुर गुरूङ ८० वर्षको बुढ्यौलीमा कांग्रेसभित्रै कांग्रेस खोज्दैछन्। कांग्रेसमा जुझारू र लागेको कुरा बोल्ने परिचय बनाएका गुरूङ कांग्रेसका कुनै पनि गुटमा आफू नरहेको स्पष्टीकरण दिन्छन्। 'मेरो कुनै पक्ष छैन, म कांग्रेस पक्ष'– गुरूङले…
विस्तृत अन्तर्वार्ता

एमाओवादी वर्षाको भेलजस्तै हो

एमाले अध्यक्ष झलनाथ खनाल एमालेका चुनावी कमान्डरसमेत हुन्। विद्यार्थी, युवा जस्ता फाँटका विवाद मिलाउन नसकेको, पार्टीलाई एकताबद्ध तुल्याउन नसकेको जस्ता आरोप खेपिरहेका खनाल अहिले सबै ठीकठाक भएको दाबी गर्छन्। आगामी चुनावमा धेरै ठाउँमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा हुने ठान्ने खनाल माओवादी वर्षाको…
विस्तृत अन्तर्वार्ता

मेरो नाम सुमार्गीसँग जोड्नु हावादारी कुरा हो

  • शुक्रबार २८ भाद्र, २०७०
मूलधारे राजनीतिमा आएदेखि नै नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिबेला आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन्। कहिले अन्य दललाई आफ्नो एजेन्डामा नत्थी लगाएर ल्याउने त कहिले वाइसीएल लगाएर भए पनि चुनाव गराइछाड्ने जस्ता अभिव्यक्तिका कारण…
विस्तृत अन्तर्वार्ता

वैद्यजी चुनावमा आए तालमेल हुने हामीसँगै हो

  • बिहीबार २७ भाद्र, २०७०
काठमाडौं- मूलधारे राजनीतिमा आएदेखि नै नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिबेला आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन्। कहिले अन्य दललाई आफ्नो एजेन्डामा नत्थी लगाएर ल्याउने त कहिले वाइसीएल लगाएर भए पनि चुनाव गराइछाड्ने जस्ता अभिव्यक्तिका…
विस्तृत अन्तर्वार्ता

दुई उग्रबाट लोकतन्त्रमा खतरा आइरहेको छ

  • शुक्रबार २१ भाद्र, २०७०
  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पार्टीभित्र मध्यमार्गी नेताका रूपमा परिचित छन्। कांग्रेसभित्र कोइराला परिवारको राजनीतिक विरासत, अर्कोतिर वरिष्ठ नेता शेरबहादुर देउवाको पार्टीभित्र दबदबाबीच उनी आफूलाई संस्थापन पक्ष भन्न रुचाउँछन्। दोस्रो संविधान सभा नजिकिँदै गर्दा टिकट पाउने आकांक्षी कार्यकर्ताको घेराउमा…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed