Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

अन्तर्वार्ता

चुनावका चुनौती सामना गर्नसक्ने हाम्रो तयारी छ

  • शुक्रबार १४ भाद्र, २०७०
गृह तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिरहेका पूर्व कुशल प्रशासक माधवप्रसाद घिमिरेको दैनिकी बनेको छ– राजनीतिक दलका शीर्ष नेताहरूसँगको नियमित भेटघाट। औपचारिकभन्दा अनौपचारिक वार्ताहरूमा सक्रिय रहने उनी सरकारको वार्ता तथा परामर्श समन्वय समितिको संयोजक नै हुन्। नेकपा–माओवादी निर्वाचनबाट टाढिँदै गएको तर…
विस्तृत अन्तर्वार्ता

असाधरण अवस्थामा विचार पुर्‍याउनुपर्छ

  • शुक्रबार ७ भाद्र, २०७०
कुशल प्रशासक भोजराज पोखरेल, प्रशासकहरुको नेतृत्वको सरकार चलिरहेको मुलुकमा राजनीतिक विश्लेषकको भूमिका खेल्दैछन्। पूर्व प्रमुख निर्वाचन आयुक्तको हैसियतमा पहिलो संविधा सभा निर्वाचन गर्ने जिम्मेवारी सम्हालेका पोखरेल दोस्रो संविधान सभा निर्वाचनमा वैद्य माओवादीलगायतका शक्तिलाई सहभागी गराउनुपर्ने सुझाव दिन्छन्। चुनावका लागि निर्वाचन…
विस्तृत अन्तर्वार्ता

जनता भोट हाल्न आतुर छन्

  • शुक्रबार ३२ श्रावण, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती निर्वाचन आयोगका पुराना कर्मचारी पनि हुन्। आयोगलाई आइटीमय बनाउने उनको दुई दशकअघिको योजना अहिले पनि पूरा भएको छैन। कर्मचारी हुँदा र प्रमुख आयुक्त हुँदाका उनका अनुभव फरक छन्। भन्छन्– 'भन्न सजिलो, गर्न गाह्रो भनेझैं नेतृत्व…
विस्तृत अन्तर्वार्ता

यथास्थितिमा चुनाव सम्भव छैन

  • शुक्रबार २५ श्रावण, २०७०
दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा संघीयताको विषय उल्लेख नगरिएको भन्दै मधेसमा सुरू गरिएको आन्दोलनको नेतृत्व गरेका थिए उपेन्द्र यादवले। त्यही आन्दोलनको परिणामस्वरूप संविधानमा मुलुक संघीय संरचनामा जाने कुरा उल्लेख भयो। सुरुमा गैरसरकारी संस्थाका रूपमा रहेको मधेसी जनअधिकार फोरम नेपाललाई यादवले…
विस्तृत अन्तर्वार्ता

खराब व्यापारीहरु निशानामा पर्छन्

  • शुक्रबार १८ श्रावण, २०७०
पद्म ज्योति राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) र ज्योति ग्रुपका अध्यक्ष हुन्। एनबीआईले केही दिनअघि कार्यान्वयनमा ल्याएको साझा व्यावसायिक आचारसंहिताले मुलुकलाई तरंगित बनाएको छ। यसअन्तर्गत उपभोक्तालाई प्राथमिकतामा राख्ने, प्रतिस्पर्धात्मक बजारलाई कायम राख्ने, कर तिर्ने, श्रमिक छनौंटमा प्रतिस्पर्धा गर्ने, वातावरणमैत्रीमा ध्यान दिने…
विस्तृत अन्तर्वार्ता

प्रचण्ड राष्ट्रियताको विषयमा पटक–पटक चुकेका छन्

  • आइतबार १३ श्रावण, २०७०
एकीकृत नेकपा (माओवादी) को उपाध्यक्ष पदबाट राजीनामा गरेका नारायणकाजी श्रेष्ठ बाह्र बुँदे राजनीतिक सहमतिकालदेखि नेपाली राजनीतिमा बढी नै सुनिँदै आएको नाम हो। सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएको माओवादीसँग पार्टी एकता गराएर एकीकृत माओवादी बनाएका श्रेष्ठ पार्टीमा राष्ट्रियताबारे बढी मुद्दा उठाउने…
विस्तृत अन्तर्वार्ता

सिट संख्या वृद्धि गर्न सक्ने अवस्थामा छैनौं

  • शुक्रबार ४ श्रावण, २०७०
नवलपरासीका ताहिर अली अन्सारी अल्पसंख्यक मुस्लिम समुदायबाट न्याय क्षेत्रमा प्रवेश गरेका औंलामा गन्न सकिने व्यक्तिमध्येका हुन्। मुस्लिम समुदायबाट पहिलो पटक २०२८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका अन्सारी २०३० सालमा मुस्लिम समुदायकै पहिलो जिल्ला न्यायाधीश बने।
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed