24 Jestha, 2077 | June 06, 2020
Menu

अन्तर्वार्ता

भारत र चीन दुवैको चासो सुरक्षा हो

  • शुक्रबार २८ असार, २०७०
नेपालमा राजनीति शास्त्रको अध्ययनमा प्राधिकारकै रूपमा स्थापित प्राध्यापक लोकराज बराललाई राजनीति शास्त्रका 'गुरुहरूका पनि गुरु' भन्ने गरिन्छ। धेरै वर्षसम्म बरालको विद्यावारिधि शोधप्रबन्ध 'अपोजिसनल पोलिटिक्स इन नेपाल' समसामयिक नेपाली राजनीतिको अध्ययनका लागि एकमात्र आधिकारिक ग्रन्थ रहेको थियो।राजनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका बरालको…
विस्तृत अन्तर्वार्ता

अध्यक्षले पनि पद त्याग गर्नुहुनेछ

  • शुक्रबार २१ असार, २०७०
एनेकपा(माओवादी)मा पदको भागबन्डाले तीव्र रडाको मच्चिन थालेपछि उपाध्यक्ष बाबुराम भट्टराईले यसलाई मत्थर पार्न भन्दै पद त्यागको घोषणा गरेका छन्। धेरैले यसलाई कुनै न कुनै रणनीतिमार्फत् चर्चामा आइरहने उनको पुरानै बानीको निरन्तरताका रूपमा लिएका छन् भने थोरैले चाहिँ पार्टी अध्यक्षप्रति घुर्कीका…
विस्तृत अन्तर्वार्ता

कुनै पनि हालतमा मंसिर ४ मा चुनाव हुन्छ

  • शुक्रबार १४ असार, २०७०
झण्डै तीन दशक निजामती सेवामा बिताएका माधवप्रसाद पौडेल अहिले सूचना तथा सञ्चार, शिक्षा र सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। यस्तो जिम्मेवारीलाई उनी कल्पनै नगरेको, सपनामा समेत नदेखेको बताउँछन्। रामेछाप सैंपूका पौडेल २०४० सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका…
विस्तृत अन्तर्वार्ता

भारतको भूतले हामीलाई खाइरहेको छ

नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय प्रभावकारी भूमिकामा रहेका माधवकुमार नेपाल अपेक्षाकृत सरल र भद्र राजनीतिकर्मी मानिन्छन्। नेपाली काँग्रेस र मधेसी मोर्चाको समर्थनमा नेपाल प्रधानमन्त्री भएका बेला माओवादीले अनिश्चितकालीन बन्द गर्यो । त्यतिबेला आन्दोलन दमन गर्न बल प्रयोग गरिएन बरु माओवादीलाई…
विस्तृत अन्तर्वार्ता

कांग्रेस 'पर्फेक्ट' नहोला तर अरूभन्दा स्पष्ट छ

  • शुक्रबार ३१ जेष्ठ, २०७०
नेपालका विख्यात कोइराला परिवारमा जन्मेर राजनीतिक आरोह–अवरोहबीच हुर्केका डा. शशांक कोइराला कुशल नेत्र चिकित्सक हुन्। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा डा. शशांक कांग्रेसको केन्द्रीय सदस्य छन्। संविधानसभामा उनी नवलपरासीबाट विजयी भएका थिए। कांग्रेसका उदीयमान शशांक पार्टीभित्र समन्वयकारी…
विस्तृत अन्तर्वार्ता

बाबुरामको धारणा खतरनाक हो

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी एकीकरणपछि बनेको एकीकृत पार्टीको अध्यक्ष हुनुहुन्छ – सूर्यबहादुर थापा। पञ्चायतकाल र प्रजातन्त्र पुनर्स्थापनापछिको बहुदलीय लोकतन्त्र कालखण्डमा पनि पटकपटक प्रधानमन्त्री भइसक्नुभएका थापा लोकतान्त्रिक शक्तिबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिनुहुन्छ। अहिलेको राजनीतिक समस्या, आगामी संविधान…
विस्तृत अन्तर्वार्ता

दुई माओवादी मिलेमा संविधान नबन्न सक्छ

  • शुक्रबार १७ जेष्ठ, २०७०
कम्युनिस्ट राजनीतिमा लामो समय बिताएका नीलाम्बर आचार्य अहिले कट्टर लोकतन्त्रवादी हुनुहुन्छ। उहाँ अहिले कुनै पार्टीमा प्रत्यक्ष संलग्न नभएपनि विगत संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो। त्यसैकारण हो कि कतिपयले आचार्यलाई ‘वामपन्थी कांग्रेस' समेत भनिदिन्छन्। विसं २०४६ सालको जनआन्दोलनबाट…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed