24 Jestha, 2077 | June 06, 2020
Menu

अन्तर्वार्ता

नेपालको परिवर्तन हाम्रा कारण भएको हैन : भारतीय राजदूत जयन्त प्रसाद

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आगामी अगस्टको अन्तिम साता आफ्नो कार्यकाल पूरा गरेर फर्कदै हुनुहुन्छ। कूटनीतिक जगतमा मृदु र शिष्ट व्यवहार, अध्ययनशील स्वभाव र समस्यालाई बुझने व्यक्तिका रूपमा परिचित जयन्तप्रसाद सन् १९९१ मा 'लाइसेन्स पर्मिट राज' तोडेर निजीकरणको नीति…
विस्तृत अन्तर्वार्ता

चुनाव गराउने चार दलको बहानाबाजी मात्र हो

  • शुक्रबार ३ जेष्ठ, २०७०
नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा संविधान सभामा समानुपातिकतर्फबाट एमाले सभासद् थिए। संविधान सभा विघटनलगत्तै एमाले परित्याग गरी सामाजिक लोकतान्त्रिक पार्टी गठन गरेका शेर्पा पार्टीको सात सदस्यीय अध्यक्ष मण्डलमध्येका एक हुन्। नेपालको अहिलेसम्मको लोकतान्त्रिक अभ्यास टाठाबाठाको पक्षमा मात्रै…
विस्तृत अन्तर्वार्ता

'बाथरुमका सामान र बोइङ किन्दा एउटै खरीद ऐन पालना गर्नुपर्छ'

  • शुक्रबार २७ बैशाख, २०७०
उनलाई नेपाल टेलिकमका 'विजार्ड' भनिन्छ। कुरा गर्ने र व्यवस्थापन गर्ने कलामा बेजोड। नेपाल टेलिकमको विकासमा उनको योगदान निकै गहकिलो छ। निजीकरणका कट्टर पक्षपाति उनी २०३१ सालमा नेपाल टेलिकम पसेका थिए इन्जिनियरको हैसियतले।
विस्तृत अन्तर्वार्ता

मधेसमा दुई प्रदेश उचित हुन्छ

निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्था हुँदै अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा समेत आफूलाई राजनीतिज्ञको परिचय दिन सफल भइरहेका छन्, शरदसिंह भण्डारी। राजनीतिमा पारिवारिक वर्चस्व रहेको तराईको महोत्तरीबाट हरेक राजनीतिक व्यवस्थामा जनताको प्रतिनिधि बनेका भण्डारी आफू जनतासँग नजिक रहेकै…
विस्तृत अन्तर्वार्ता

चुनाव नभए सबै प्रक्रिया रोकिन्छ : डंकन

नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य (बेलायत)प्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ। बेलायत सरकारले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधान न्यायाधीश नेतृत्वमा सरकार गठनपछि आइतबार नेपाल भ्रमणमा…
विस्तृत अन्तर्वार्ता

हामी प्रचण्डकै स्कुलिङमा छौं

  • शुक्रबार १३ बैशाख, २०७०
'विप्लव'को छोटकरी नामले बढी चिनिनुहुने नेत्रविक्रम चन्द माओवादको आदर्शबाट प्रेरित युवा हुनुहुन्छ र माओवादी युवाबीच उहाँको लोकप्रियता पनि स्थापित छ। कुनैबेला उहाँ प्रचण्डका निकट हुनुहुन्थ्यो भने अहिले राजनीतिक हिसावले निमेसिस। एकीकृत कम्युनिष्ट पार्टी माओवादीदेखि नेपाल कम्युनिष्ट पार्टी–माओवादीसम्मको छोटो यात्रामा पनि…
विस्तृत अन्तर्वार्ता

मधेसवादी दलहरु संघीयता चाहँदैनन्

नेपाली काँग्रेसभित्र जुझारु नेताका रूपमा पहिचान बनाएका महेन्द्र यादव नेपाली काँग्रेसका प्रमुख व्यक्तित्व हुन् तराइ मधेसमा। कुनै बेला नेपाली काँग्रेसको वर्चस्व रहेको जनकपुर जस्तो भूमिबाट राजनीतिमा उठेका महेन्द्रमा सामाजिक-राजनीतिक अवस्थाको समझ र समस्याको पहिचान गर्नसक्ने क्षमता छ। मधेसी हितको नारामा…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed