Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

अन्तर्वार्ता

जातीय संघीयताको कुरा सबैले छाड्नैपर्छ

कोइराला परिवारको परम्पराअनुसार विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे पनि शेखर कोइरालाको राजनीतिक सक्रियता सुरु भएको एक दशक नाघेको छैन। चिकित्सा विज्ञान पढेका डा. कोइराला कालज्वर रोगका विशेषज्ञ हुन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सक्रिय शेखरले माओवादीसँगको शान्ति…
विस्तृत अन्तर्वार्ता

उदारीकरण करकाप वा सनकमा आएको थिएन

प्रजातन्त्र पुनर्स्थापनापछि नेपालले अपनाएको उदार अर्थतन्त्र र खुला बजार नीतिका प्रतिपादक र व्याख्यातामध्येका एक प्रमुख व्यक्तित्व हुनुहुन्छ पृथ्वीराज लिगल। राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा उहाँले देशका योजनाहरुलाई दीर्घकालिकरूपमा उपयोगी गराउन निकै परिश्रम गर्नुभएको थियो। कांग्रेस सरकारको शासनकालमा उदार अर्थतन्त्र र…
विस्तृत अन्तर्वार्ता

चार जनाको काउन्सिल बनाउनुपर्छ

जगदीश शमशेर राणाको व्यक्तित्व केवल साहित्यकार र समालोचकका रुपमा मात्र स्थापित छैन। उनी प्रखर चिन्तक पनि हुन्। नेपालको कला, संस्कृति र साहित्य क्षेत्रमा उनको योगदान निकै गहकिलो मानिन्छ। नेपाली विचार पक्रियालाई आधुनिक जीवनसापेक्ष बनाउन उनी लागिपरेका छन्। साहित्यमा हाल चलेको…
विस्तृत अन्तर्वार्ता

नेतृत्व पाए पार लगाउँछु : केपी ओली

एमालेका 'प्रभावशाली नेता'का रूपमा चिनिँदै आएका केपी ओली एकीकृत माओवादीका प्रखर आलोचकका रूपमा चिनिन्छन्। विपक्षीहरूमाथि कडा प्रहार गर्ने शैली नै राजनीतिमा उनको पहिचान बन्न पुगेको छ। त्यसैले त पार्टी सत्तामा भएको बेला होस् वा प्रतिपक्षीमा रहेको बेला उनी सदाबहार हिसाबले…
विस्तृत अन्तर्वार्ता

बच्चा नै मेरा सबथोक हुन्

बाबु-आमाले गरेको गल्तीका कारण उनीहरूसँगै जेलमा रहन बाध्य एक बालिकाले पुष्पा बस्नेतको सल तानेकै घटनाले उनलाई समाजसेवामा डोयायो। कलेजको इन्टर्नसिपका लागि गएकी पुष्पालाई जेलमा स-साना बच्चा देख्दा अचम्मै लाग्यो। लगत्तै उनले थाहा पाइन्- ती बच्चा त जेल परेका आफ्ना बाबु-आमासँग…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed