Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

अन्तर्वार्ता

मस्यौदा नियमावलीमा सहमति नभए भोटिङ हुन्छ

  • शुक्रबार २३ फागुन, २०७०
संविधान सभाको बैठक प्रक्रियामा जान सकेको छैन। कारण– संविधान सभा सञ्चालनका लागि नियमावली बन्न सकेको छैन। नियमावली निर्माणका लागि बनेको मस्यौदा समितिलाई २७ गतेसम्म समय दिइएको छ। २९ वर्ष कानुनी पेशामा संलग्न लक्ष्मणलाल कर्ण यो समितिका संयोजक बनेका छन्। २०४०…
विस्तृत अन्तर्वार्ता

मेरो दाबी उपप्रधान मन्त्रीमा थियो

  • शुक्रबार १६ फागुन, २०७०
सुशील कोइराला नेतृत्वको सरकारमा कोइरालासँगै दुई सातासम्म बिनाविभागि मन्त्री बनेका डा. रामशरण महतले मन्त्री मण्डल बिस्तारसँगै अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। आफ्नो रोजाइ भन्दा पनि प्रधानमन्त्रीको खट्न अनुसार अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको बताउँछन्। पाँचो पटक अर्थमन्त्रालयको बागडोर सम्हालेका उनी आफू उपप्रधानमन्त्री…
विस्तृत अन्तर्वार्ता

शून्यबाट सुरू गरे ४ वर्षमा पनि संविधान बन्दैन

  • शुक्रबार ९ फागुन, २०७०
सुवासचन्द्र नेम्वाङ २०६२-६३ को जनआन्दोलनपछि अविछिन्नरुपमा व्यवस्थापिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। संविधान सभाको अध्यक्षका रुपमा दोस्रो पटक निर्विरोध निर्वाचित भएर नेम्वाङले नयाँ इतिहास बताएका छन्। चौथो पटक व्यवस्थापिकाको अध्यक्षमा चुनिनुअधि नेम्वाङले विघटित पहिलो संविधान सभामा प्रभावकारी भूमिका खेल्न नसकेको…
विस्तृत अन्तर्वार्ता

समझदारीमा केही तुषारापात भएको पक्कै हो

  • शुक्रबार २ फागुन, २०७०
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी सभापति सुशील कोइरालालाई प्रधान मन्त्री बनाउने राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेतामध्येका हुन्। प्रधान मन्त्री उमेदवारीका दिन अन्तिम घडीमा एमालेसँग सात बुँदे सहमतिको रचनाकारमध्येका सिटौला कोइराला सरकारले पूर्णता नपाएकोमा चिन्तित देखिन्छन्। गृह मन्त्रीबारे के कुरा भएको…
विस्तृत अन्तर्वार्ता

सम्मानजनक उपस्थिति नभए तनावरहित प्रतिपक्षमै

नेकपा (एमाले) को गत मंगलबार सम्पन्न संसदीय दलको नेता चुन्ने निर्वाचनबाट अध्यक्ष झलनाथ खनाल पराजित भएका छन्। पार्टीको मूल नेतृत्व नै संसदीय दलको नेता बन्ने परम्परालाई एमालेले पहिलो पटक भत्काएको छ। आठौं महाधिवेशनले तय गरेको लोकतान्त्रिक विधिअनुसार केपी ओली संसदीय…
विस्तृत अन्तर्वार्ता

संविधान सभाको बिजनेस १२–१५ नेताको होल्डमा छ

विद्यार्थी आन्दोलनबाट चर्चामा आएका एमालेका एक जुझारू नेता हुन् रवीन्द्र अधिकारी। दरवारविरूद्ध बोल्ने वातावरण नभएका बेला अधिकारीले शाहज्यादा पारस शाहलाई कारबाही हुनुपर्ने माग राख्दै आन्दोलन सुरू गरे। पारसले चलाएको गाडीले लोकगायक प्रवीण गुरुङलाई किचेर मारेपछि अधिकारीले उनीमाथि कारबाही हुनुपर्ने माग…
विस्तृत अन्तर्वार्ता

सरकार सुशील कोइरालाको नेतृत्वमा बन्नुपर्छ

जनआन्दोलन २०४६ का कमाण्डर तथा सर्वमान्य नेता गणेशमान सिंहको विरासत धानेका पुत्र प्रकाशमान सिंह अहिले कांग्रेसभित्र नयाँ शक्तिकेन्द्रका रूपमा चर्चामा छन्। राजनीतिक पारिवारिक वातावरणमा हुर्के/बढेका सिंह कांग्रेसका निर्वाचित महामन्त्री हुन्। राजनीतिक निर्णयमा ऐतिहासिक महत्व राख्ने चाक्सीबारीमा भेट हुँदा सिंहले भने–…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed