Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

संविधानमा महिलाको स्थान

(0 votes)
महालक्ष्मी उपाध्याय ‘डिना' महालक्ष्मी उपाध्याय ‘डिना'
राजनीतिप्रतिको लगाव र निरन्तर सक्रियताको मूल्यांकन गर्दै नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा महालक्ष्मी उपाध्याय ‘डिना' लाई समानुपातिकबाट सभासद बनायो। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापतिसमेत भइसकेकी छन्।
नेपाल महिला संघमा सक्रिय उनी २०४२ सालको सत्याग्रहमा ६ महिना जेल परिन्।
२०४८ र २०५१ सालमा मकवानपुर २ बाट संसदीय निर्वाचनमा पराजित भए पनि उनी महिला मुक्तिको अभियानबाट पछाडि हटिनन्। ‘महिलालाई अधिकारसम्पन्न नबनाएसम्म देशको विकास असम्भव छ,' उनी भन्छिन्, ‘समाजमा महिलाको स्थानबारे हाम्रो अभियान जारी रहनेछ।' संविधानसभामा महिला अधिकार सुनिश्चित गराएर लोकतान्त्रिक संविधान निर्माणमा योगदान पुर्या उनु अबको लक्ष्य रहेको उनले बताइन्। 
मकवानपुरमा जन्मिएकी डिनाले अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
क्रिकेटर कविका सपना

क्रिकेटर कविका सपना

धुवाँको पनि धागो हुन्छ र? हुँदैन। फ्याट्टै जवाफ दिइहाल्नु कहिलेकाहीँ गलत हुन्छ। केहीबेर सोच्ने हो भने प्रश्नसँग सहमत हुने ठाउँ प्रशस्तै छन्। किनकि, निरज भट्टराईका हरेक कविताले सोच्न बाध्य गराउँछन्।

मिनेटमा कर्म नाप्दै

कलाकार गेहेन्द्रमान अमात्य ७७ वर्ष पुगे। तर उनको जोस, जाँगरले शरीरमा बुढ्यौली छिर्न दिएको छैन। उनी प्रायः खैरो रङको दौरा–सुरुवाल, कोट, ढाका टोपी, गलबन्दीमै भेटिन्छन्। काठमाडौं कालधारास्थित उनको घर पुग्दा...

कठै खेलकुद!

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

टुहुरो

एकाएक घरमा बुबाको मृत्युको खबर पस्यो। घरमाथि आँपको फेदबाट काकाले घरमा बुबाको मृत्युको खबर पठाउनुभएछ । बुबाको किरिया काकाले नै बस्नुपर्ने भएकोले उहा" घरमा पस्नु हुन्थेन। घरमा रुवाबासी कोलाहल र...

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

सफलतासँगै लोकप्रियता

सफलतासँगै लोकप्रियता

विश्वमै लोकप्रिय फुटबल खेल नेपालमा भित्रिएको झन्डै १ सय वर्ष भइसकेको छ। आधिकारिक तथ्यांक नभेटिए पनि विक्रम सम्वत् १९७५ सालतिरै नेपालमा फुटबलले प्रवेश पाएको बताइन्छ।

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

घट्दो देउसी रौनक

घट्दो देउसी रौनक

'ए है, भन भन भाइ हो' – देउसी रे'रामरी भन' – देउसी रे'स्वर मिलाइकन' – देउसी रे...