Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

विचार

(0 votes)

संयम र विवेकको खाँचो

लोकतन्त्रमा घुर्की र धम्कीको राजनीति अन्ततः प्रत्युत्पादक हुन्छ। एनेकपा (माओवादी) यसको सबैभन्दा ठूलो भुक्तभोगी हो। तैपनि एमाओवादीका नेताले धम्की दिने र घुर्की देखाउने प्रवृत्ति त्यागेका छैनन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

पुटिनको हिसाबकिताब

युक्रेन संकटका सन्दर्भमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन धेरै दृष्टिबाट विजेता देखिएकाछन्, कम्तीमा हालका लागि। निकिता ख्रुस्चेभले सन् १९५४ मा युत्रे्कनलाई हस्तान्तरण गरेका क्रिमिया रुसमा पुनः गाभ्ने कार्यको ृनको मुलुकमा व्यापक सराहना भएको छ भने पश्चिमी सरकारहरूको प्रतिक्रियालाई पुटिनले बेवास्ता गरिदिएका…
विस्तृतमा पढ्नुस्
(0 votes)

सुरक्षामा साझेदारी

नेपालमा आर्थिक लगानी, विकास र समृद्धिको कुरा गर्दा निजी क्षेत्रले सदैव अन्य सामाजिक र वातावरणीय मुद्दालाई पनि समयसापेक्ष उठान गर्दै आइरहेको छ। यस परिप्रेक्ष्यमा सुरक्षाको विषयवस्तु निकै लामो समयदेखि नै छलफलमा आएको विषय हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

निःशुल्क औषधीको महँगो चुनौती

अघिल्लो वर्ष सुर्खेतभर 'कोटि्रम पी' अभाव भयो। तर पनि जिल्ला जनस्वास्थ्य कार्यालयसँग चूपचाप बस्नुको विकल्प थिएन। पहिलो चौमासिक निकाशा तलवभत्ताका लागिमात्र आएको थियो। त्यसबाट किन्न सक्ने कुरै भएन। दोस्रो चौमासिक निकाशा बल्ल माघ अन्तिममा आयो, जुन मङि्सरमै हुनुपर्थ्यो।
विस्तृतमा पढ्नुस्
(0 votes)

प्राकृतिक स्रोतको संरक्षण

पछिल्लो केही हप्तादेखि चुरे संरक्षणको विषयले गम्भीररूपमा सञ्चार माध्यमहरुमा स्थान पाएको देखिएको छ। प्राकृतिक स्रोत र साधन समितिले २०६६ सालमा चुरे भावरलगायतका क्षेत्रको ढुङ्गा, गिटी बालुवाको व्यवस्थापनसम्बन्धी अध्ययन गरी सरकारलाई विभिन्न सुझाव दिएको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

नयाँ शक्ति निर्माणको बहस

वर्तमान सन्दर्भलाई हामीले हाम्रै मुलुकको अन्य राजनीतिक कालखण्डहरूसँग दाँजेर सरसर्ती तुलनात्मक अध्ययन गर्ने जमर्को गर्दा नेपाली राजनीतिले प्रणालीगत पद्धतिमा फरक फरक किसिमका वस्तुगत परिवर्तन अनुभूत गरिसकेको छ। तापनि सारभूतरूपमा सैद्धान्तिक र वैचारिक धरातलमा त्यति धेरै परिवर्तित सन्दर्भ महसुस गर्न सकिएको…
विस्तृतमा पढ्नुस्
(0 votes)

संयम र विवेकको खाँचो

लोकतन्त्रमा घुर्की र धम्कीको राजनीति अन्ततः प्रत्युत्पादक हुन्छ। एनेकपा (माओवादी) यसको सबैभन्दा ठूलो भुक्तभोगी हो। तैपनि एमाओवादीका नेताले धम्की दिने र घुर्की देखाउने प्रवृत्ति त्यागेका छैनन्। 
विस्तृतमा पढ्नुस्
(0 votes)

संस्कृतिमा लागेको भाइरस

सांस्कृतिक परिवर्तनका क्रममा पुरानो सामाजिक संरचना भत्किन थालेका बेला समाज अराजकताको सिंढीमा चढ्न पुग्छ। 'राष्ट्रियता र राष्ट्रिय मनोविज्ञानले' यस बखत सबैभन्दा चरम यातना र विशृंखलताको सामना गर्छन्। 
विस्तृतमा पढ्नुस्
(0 votes)

राजदूत नियुक्तिमा किचलो

सम्भवतः इतिहासमै पहिलोपटक एकैसाथ दर्जनभन्दा बढी मुलुक राजदूतविहीन भएका छन् तर नियुक्तिको विषय अझै टुङ्गो लागेको छैन। भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्यलगायत मुलुकमा राजदूत नियुक्ति गर्नुपर्ने भए पनि नियुक्तिमा ढिलाइ भएकाले काम/कारबाही प्रभावित भएका छन्। 
विस्तृतमा पढ्नुस्
(0 votes)

जबजको विकास वा जडता

नवौं महाधिवेशनको संघारमा उभिइरहँदा नेकपा (एमाले) भित्र जबजको विषयमा विभिन्न कोणबाट बहस सुरू भएका छन्। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed