Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

विचार

जगत देउजा

जगत देउजा

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सामुदायिक स्रोतको उपयोग

  • विचार
खेतीको सिजन ज्यालाबनी गर्थ्यौँ । छोराछोरी अरुकोमा चरुवा बस्थे। श्रीमान् दिल्ली पञ्जाव मजदुरी गर्न जान्थे। खान मुस्किल थियो। २०६६ वैशाखमा भूमि मञ्चमा संगठित भयौं। मञ्चको बैठकमा मडाहा खोलाले छाडेको बाँझो जग्गा उपयोग गर्ने विषय उठ्यो। दल र गाविसको प्रतिनिधिसहितको छलफलपछि ७ विघा बाँझो नदी उकास जग्गामा ३९ मुसहर परिवारले खेती गर्न थाल्यौं। ३ महिनामै बाँझो जग्गामा अन्न र तरकारी फल्न थाल्यो।

परिश्रमीले नेपालमै गरेको पौरख

  • विचार
जेठको तेस्रो साता दिगो कृषिका केही अभ्यास हेर्ने र किसानका अनुभव सुन्ने अवसर मिल्यो। पहिलो गन्तव्य थियो– धादिङ बैरेनीको कुमाई गाउँ। साना किसान कृषि सहकारी संघ धादिङकी संयोजक सीता खनाललाई पछ्याउँदै लागियो उकालो गल्छीबाट।
Subscribe to this RSS feed