Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

विचार

सुदर्शन सापकोटा

सुदर्शन सापकोटा

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सुदर्शन सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका छन्।

ट्विटरः @sudarshan2041

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

'रेमिटेन्सले आयातलाई भरथेग गर्दैन'

  • बजार
काठमाडौं- वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको सबैजसो पैसा (रेमिटेन्स) खर्च गर्दा पनि खाद्यान्न, निर्माण सामग्री, गाडी र विलासिताका सामान किन्न नपुग्ने भएको छ। रेमिटेन्स रकमले मात्र नपुगेर निर्यातबाट आर्जन भएकोमध्ये मासिक औसत २० अर्ब रुपैयाँ खाद्यान्न तथा विलासिताको सामान किन्न देश बाहिर जाने गरेको छ।


दुई सातादेखि बैंकले ऋण रोके

काठमाडौं - ब्याजदर वृद्धि गर्दा पनि निक्षेप बढ्नुको साटो उल्टो घट्न थालेपछि बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य पुँजी) अभाव चर्किएको छ। तरलता अभाव चर्किएपछि दुई सातायता बैंकहरुले ऋण लगानी गरेका छैनन्।

आधार ब्याज दर आजबाट कार्यान्वयमा

काठमाडौं, माघ १- व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको आधार व्याज दर (वेस रेट) सोमबारबाट लागू हुने भएको छ। राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार, ३२ वाणिज्य बैंकको आधार दर औषत साढे नौं प्रतिशत हुने छ।
Subscribe to this RSS feed