Wednesday 8 Magh, 2076 | January 21, 2020
Menu

विचार

रामचन्द्र भट्ट

रामचन्द्र भट्ट

bhattarc@gmail.com Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

दयानन्दको शरीर र म

'ओ दयानन्द बज्राचार्य के छ खबर?' लामो समयसम्म नेपाल समाचारपत्र र पछि नागरिक दैनिकमा समेत सँगै काम गर्ने विनोद पाण्डे मलाई भेट्ने बित्तिकै जिस्किन्थे। दयानन्द बज्राचार्यको नाम धेरै सुनेको मात्र नभै विभिन्न कार्यक्रममा भेटघाट पनि हुन्थ्यो। नाष्ट (तत्कालिन रोनाष्ट) का उपकुलपति भएपछि दोस्रो कार्यकालको अन्तिम समयताका उनीसँग सम्पर्क अलिकति बाक्लै भयो।

अमेरिकामा व्यबसायिक सुखदुखको अनुभव

  • प्रवास
क्यालिफोर्निया– अमेरिकाका नेपालीहरुले नेपालमा व्यबसाय गर्दाका सुखदुःखका अनुभव आदान प्रदान गर्न सुरु गरेका छन्। अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीहरुले हरेक महिनाको अन्तिम विहीबार 'सुख र दुख' विषयमा सम्वाद सुरु गरेका छन्। 'ग्लोबल नेपाली प्रोफेसन नेटवर्क' संस्थामार्फत नेपालमा व्यबसाय गर्दाका अनुभवका बारेमा व्यबसायीहरुले अनुभव आदान प्रदान कार्यक्रम सुरु गरेका छन्।

टेलिकमका हाकिम

  • विचार
वेबसाइटहरुमा नेपाल टेलिकमका सेवा र यसका गतिविधिसँग सम्बन्धित सानो समाचार राखे पनि केहीबेरमै अत्याधिक पढिनेमा पुग्छ । कारण, टेलिकमको सेवाप्रति चासो दिने धेरै छन् । यसले दिने मोबाइल, पिएसटिएन (ल्यान्डलाइन), एसडिएसएल, वाइम्याक्स इन्टरनेटका ग्राहक धेरै छन् । टेलिफोनका मात्र ९१ लाख र इन्टरनेटका ३२ लाख उपभोक्ता हातमा लिएर बसेको छ नेपाल टेलिकम ।

बाबुरामको अर्को 'स्टन्ट'

२०६८ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री भए। शान्ति र संबिधान लेखनको यात्रामा बाबुरामबाट कुनै पनि लछारपाटो लाग्दैन भन्ने निश्चितै थियो। तर पनि प्रधानमन्त्री चयनको लागि १७ पटकसम्म भएको चुनावको नौटंकी बन्द भएर मुलुकले त्यसबाट त निकास पाउने अपेक्षा धेरैको थियो।
Subscribe to this RSS feed