Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विचार

सम्पादकीय

सम्पादकीय

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

परीक्षाको मर्यादाको कसी

  • विचार
आजदेखि प्रवेशिका (एसएलसी) परीक्षा सुरु भएको छ। सरकारको प्रत्यक्ष संलग्नता र भूमिका भएको सबैभन्दा धेरै जना सहभागी हुने परीक्षा पनि एसएलसी नै हो। यस परीक्षामा बर्सेनि सबैभन्दा धेरै परीक्षार्थी सम्मिलित हुन्छन्।

अपराध र राजनीति छुट्टयाऊ!

  • विचार
दुई वर्ष पहिले जनकपुरमा सार्वजनिक स्थलमा बम काण्ड विस्फोट गराइँदा पाँच जना निर्दोष व्यक्तिको ज्यान गएको थियो। घटनाको अनुसन्धान हुँदै जाँदा संविधान सभासद् सञ्जयकुमार साह त्यसका मुख्य योजनाकार रहेको प्रमाण भेटिएको भन्दै प्रहरीले अहिले निजको खोजी गरिरहेको छ।

सुकुमबासी ठग्ने गिरोह

  • विचार
सार्वजनिक जग्गामा अवैध कब्जा जमाउनेमा वास्तविक सुकुमबासीको संख्या नगण्य हुन्छ। राजनीतिक तरलता बढ्नेबित्तिकै सार्वजनिक जमिन अतिक्रमण गर्ने गराउने गिरोह सक्रिय हुन्छ।

शिक्षा र सरकार

  • विचार
हाम्रो स्कूले शिक्षा दुई प्रकारको छ। दुवैथरीले तयार गरेका विद्यार्थी विदेश पलायन हुन्छन्। पहिलो थरीका सरकारी विद्यालय हुन्। यिनले पढाएका विद्यार्थी अधिकांश दोहा, दुबई, मलेसिया, इजरायल र अरु देशमा सस्तो रोजगारीका लागि पसिना बगाउन जान्छन्। अर्कोथरी निजी र महङ्गा स्कूल छन्। तिनले उत्पादन गरेका अधिकांश विद्यार्थी पनि विदेशै जान्छन् तर अमेरिका, अस्ट्रेलिया, बेलायत र अन्य विकशित मुलुकमा।

विधिको शासनमा अतिक्रमण !

  • विचार
हतियारसहित समातिएका व्यक्तिलाई रिहा गर्न प्रहरीलाई दबाब दिन नेपाल विद्यार्थी संघका नाममा राजधानीमा चक्का जाम गर्दा नेविसंघको मात्र हैन सत्तारुढ नेपाली कांग्रेसकै अनुहारमा दाग लागेको छ। केही दिन पहिले प्रहरीले केही व्यक्तिलाई हतियारसहित पत्रे्कको थियो। त्यसरी पक्राउ परेका व्यक्तिमा नेविसंघका सदस्य रहेको भन्दै बिनाकारबाही छाड्न प्रहरीमाथि दबाब दिन थालियो।

जनहित र राष्ट्रिय स्वार्थलाई प्राथमिकता!

  • विचार
संविधान सभा निर्वाचन, २०७० पछि राजनीतिक घटनाक्रमको विकास निकै सुस्त गतिमा भइरहेको छ। यद्यपि, देशको अवस्थाले भने निकै तीव्र र प्रभावकारी गतिको अपेक्षा राखेको देखिन्छ। जननिर्वाचित सरकार गठन हुनै ढिला भयो। 

नबल्झाऊ विवाद

  • विचार
संविधान निर्माण प्रक्रिया सोचेजस्तो सजिलो अवश्यै हुँदैन। धेरै विवादका विषय छन् जसमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भविष्यमा पनि मतभेद हुनेमा शंका छैन। तथापि संविधान सभामा रहेका सबैभन्दा ठूला दल भएका र दुवैको आस्था गणतान्त्रिक लोकतन्त्रात्मक राज्य व्यवस्थामा भएका कारण दुवैसँग एकआपसमा सम्झौता गरेर जानुको विकल्प पनि छैन।

भारतसँग बिजुली वार्ता

  • विचार
नेपालको जलविद्युत् विकासमा भारतीय सहयोगको विषयमा अब दुवै मुलुक आर्थिक दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ। विद्युत् विकासको विषयलाई राजनीतिक कार्यसूची बनाउँदा नेपालले धेरै क्षति र सास्ती बेहोरिसकेको छ भने भारतलाई पनि फाइदा भएको छैन।

प्रत्युत्पादक हित समूह

  • विचार
नियमावली पारित नहुँदा संविधान सभाले आफ्नो मूल कार्यव्यापारमा प्रवेश गर्नै पाएको छैन। मूलतः विभिन्न हित समूह (ककस) र दलीय निर्देश (ह्विप) का विषयमा सहमति नहुँदा नियमावली पारित हुन नसकेको प्रकाशमा आएकोे छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) संविधान सभामा हित समूहको विपक्षमा उभिएको छ। 

दिलशोभा दुख्दा

  • विचार
नेपाली समाजमा नायकको ठूलो अभाव छ। देश र जनताका लागि हितकारी कार्य गर्ने र निजी स्वार्थलाई परित्याग गर्ने परोपकारी, समाजसेवी, जनसेवी व्यक्ति, संस्था वा समूहलाई नेपाली सञ्चार माध्यमले सधैँ खोज्दै हिँडेको हुन्छ।
Subscribe to this RSS feed