Wednesday 28 Shrawn, 2077 | August 12, 2020
Menu

विचार

(0 votes)

कम्युनिष्ट आन्दोलनका बहस

नेपालमा गम्भीरखाले बहसको थालनी र सञ्चालन प्रायःजसो एनजिओेले नै गर्ने गर्छन्। ती बहसमा दाताको प्रत्यक्ष वा परोक्ष हित र सरोकार जोडिएको हुन्छ। अहिले नेपालमा एउटा एनजिओचालित समाज नै बनिसकेको छ। त्यो विकासे बौद्धिक तप्काले राष्ट्र र युगको समस्याको चुनौती, पहिचान,…
विस्तृतमा पढ्नुस्
(0 votes)

लोकतान्त्रिक चेतना

लोकतन्त्र स्थापनाको छैटौं वर्ष सम्पन्न भएको छ र नयाँ निर्वाचनको अपेक्षासहित मुलुक सातौं वर्षमा प्रवेश गरेको छ। लोकतन्त्र दिवसका अवसरमा मुलुकको राजनीतिमा महत्त्व राख्ने व्यक्तित्वले शुभकामनाका औपचारिकता निर्वाह गरेका छन्। नेपाली जनताले २०६२/६३ को जनआन्दोलनमा गरेको उत्सर्ग लोकतन्त्रको आधार हो,…
विस्तृतमा पढ्नुस्
(0 votes)

औलो र यसबाट बच्ने उपाय

केही दशकअघिसम्म विद्रोही स्वभावका सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्नुपर्योर भने तराईका औलो प्रभावित जिल्लाहरुमा सरुवा गरिन्थ्यो। औलो नियन्त्रित हुँदै गएपछि यो विभागीय कारबाहीको प्रचलन हरायो। यो दृष्टान्तलाई आधार मानेर औलो पूरै उन्मूलन भयो भन्न मिल्दैन। आज पनि औलोका कारण मर्नेहरुको…
विस्तृतमा पढ्नुस्
(0 votes)

लोकतन्त्रप्रतिको अनादर

लोकतन्त्र दिवस नितान्त बेवारिसे जस्तो भएको छ। नेपाली जनताको झण्डै छ दशकदेखिको लोकतन्त्रको खुला आकाशमा विचरण गर्ने तीव्र आकांक्षा मूर्त रूप लिएको यस दिनले बेग्लै महत्त्व पाउनुपर्थ्यो। आफ्ना संकीर्ण दलीय स्वार्थका लागि निकै ठूला तामझाम गर्न सिपालु राजनीतिक दलहरुले त…
विस्तृतमा पढ्नुस्
(0 votes)

लोकतन्त्र दिवसको सार्थकता

सोझो अर्थमा भन्दा बहुसंख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरुको सम्मतिअनुसार कुनै पनि देशको शासन व्यवस्था चल्ने र नीति निर्धारण हुने शासन प्रणाली हो लोकतन्त्र। तर लोकतन्त्रको परिभाषालाई यति साँघुरो सीमाभित्र कैद गर्न सकिँदैन। यसको क्षेत्र बृहत् छ। यसको अनुशरण कठिन छ र…
विस्तृतमा पढ्नुस्
(2 votes)

लोकतन्त्रको सौन्दर्य

अंग्रजी कवि टी एस इलियटले 'वर्न्ट नर्टन' कवितामा अभिव्यक्त गरेका छन्– समय वर्तमान हो, समय अतीत हो, वर्तमान र अतीत समयका भविष्य हुन्, समयको अतीतमा नै समेटिएको हुन्छ समयको भविष्य। सा“चो हो, अतीतका यथार्थ नबुझेसम्म वर्तमान र भविष्य निर्माण गर्न…
विस्तृतमा पढ्नुस्
(0 votes)

नयाँ नेपालको नयाँ भाषा

समय र समाजले स्वीकार गरेका मान्यताबाट भाषा पृथक् रहन सक्तैन। पृथक् रहन खोज्दा उसको अस्तित्व कमजोर हुँदै जाने मात्र होइन, कालान्तरमा उसले डरलाग्दो दुर्घटना समेत भोग्नुपर्ने हुन्छ। दुर्भाग्यवश, नेपाली भाषा 'नयाँ नेपाल' ले अंगीकार गरेका मूल्य–मान्यताबाट बेखबर छ। यसका मठाधीशहरू…
विस्तृतमा पढ्नुस्
(2 votes)

विश्वविद्यालय सुधार्ने हो भने

मैले १९९० को दशकमा ब्राउन विश्वविद्यालयमा विद्यावारिधि निम्ति अध्ययन गर्दा लाइब्रेरीमा रहेका गत्ता पन्ना भएका 'ठोस' पुस्तकहरूमै आधारित हुनुपर्योअ। आफूले पढ्ने कोर्सका किताब र अन्य पाठ्य सामग्री पनि विश्वविद्यालयको पुस्तक पसलमा गएर किन्नुपर्थ्या। तर गत दशकभित्र अमेरिकाकै विश्वविद्यालयहरूमा समेत ठूलो…
विस्तृतमा पढ्नुस्
(1 Vote)

विशेष सम्पादकीयः अब मात्र चुनाव

खुसीको कुरा हो, दलहरू सहमतिमा पुगेका छन्। प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन एउटा बाध्यता थियो, त्यो अब रहेन। प्रधान न्यायाधीशको नेतृत्वको सरकारले दलहरूको बाध्यतालाई कानुन बनाएर अगाडि बढ्नुभन्दा लोकतान्त्रिक प्रक्रियाअन्तर्गत कानुनी राज्यको स्थापना गर्दै चुनाव गराउनु एकमात्र विकल्प रहेको…
विस्तृतमा पढ्नुस्
(1 Vote)

एउटै अनुहार

बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ लिनासाथ मुस्ताङ गाडी रोजेर पाएको (सस्तो) लोकप्रियतापछाडि अनेकन कारण थिए। पहिलो त उनी अर्थमन्त्री हँुदा केही राम्रो काम गरेको भ्रम धेरैमा थियो। त्यसैको निरन्तरताअनुसार उनले नेपालमै बनेको भनिएको मुस्ताङ गाडी रोजेपछि बाबुराम राज्य साँच्चै राम राज्य…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed