Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

फोटो फिचर

नवनियुक्त प्रधानमन्त्रीको सपथ

(1 Vote)

काठमाडौं– राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन्।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, संविधानसभाका अध्यक्ष सूर्यबहादुर थापा, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्रीहरू, सभासदहरू, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतको उपस्थिति थियो।
तस्बिरहरू :  चन्द्रशेखर कार्की/दिपेश श्रेष्ठ

1

2

3

4

5

6

66

7

8

9

10