Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

फोटो फिचर

स्विमिङ नृत्य

  • आइतबार ६ श्रावण, २०७०
एपी- स्पेनको बार्सिलोनामा जारी विश्व फिना स्विमिङ च्याम्पियनसिपमा विभिन्न देशका सहभागीहरुले आफ्नो प्रदर्शन गरेका छन्। एपीका तस्बिर हेर्नुस्:
फोटो फिचर हेर्नुस्

यस्तो देखियो राष्ट्रिय चलचित्र अवार्ड समारोह

शनिबार एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड सम्पन्न भयो। अर्वाड समारोहका प्रमुख अतिथि थिए- बलिउड गायक उदितनारायण झा। उनीसँगै पत्‍नी दीपा झा पनि सहभागी थिए। गोपीकृष्ण मुभिजले आयोजना गरेको उक्ता समारोहमा चलचित्रकर्मीलाई अर्वाड वितरण गरियो। समारोहमा कलाकारहरुले आफ्ना प्रस्तुतीसमेत देखाएका थिए। बलिउडका अन्य फिल्मकर्मीको उपस्थिति हुने अग्रिम हल्ला गरिए पनि उदित र दीपाबाहेक अन्यको सहभागित देखिएन। फोटो फिचर हेर्नुस्:
फोटो फिचर हेर्नुस्

बार्सिलोनामा फेसन सो

  • बिहीबार २७ असार, २०७०
स्पेनको बार्सिलोनामा आयोजित 'बार्सिलोना फेसन' नाम दिइएको सोमा मोडलहरुले लुगा प्रदर्शन गरेका छन्। एपीका तस्बिर हेर्नुस्:
फोटो फिचर हेर्नुस्

स्पेनमा बुल फाइट

  • सोमबार २४ असार, २०७०
उत्तरी स्पेनको शन फेरमिनमा अहिले बुल फेस्टिभल (साढेँ पर्व) चलिरहेको छ। १९२६ देखि सुरु यो फेस्टिभल अमेरिकी उपन्यास ‘द सन आल्सो राइजिज’बाट प्रभावित भएको मानिन्छ। यो फेस्टिभल विश्वमै परिचित मानिन्छ। एपीका तस्बिर हेर्नुस्
फोटो फिचर हेर्नुस्

यस्ता छन् उत्कृष्ट तस्बिरहरु

फटो पत्रकार क्बलले आयोजना गरेको फोटो प्रतियोगितामा शैलेन्द्र खरेलको तस्बिर 'फोटो अफ दी इयर'को रुपमा घोषित भयो। शैलेन्द्र खरेलले यो उपाधिसँगै समाचार र फटो कथाको विधामा पनि पहिलो स्थान हात पारे। अन्य विद्यामा क-कसको फोटो उत्कृष्ट भयो? हेर्नुस्: 
फोटो फिचर हेर्नुस्

पोल्यान्डमा सडक फेसन

  • सोमबार १० असार, २०७०
पोल्यान्डको वार्सवमा सडक फेसन सो सुरु भएको छ। फेसन सोमा विभिन्न मोडलहरुले मारिया म्रोओकाको डिजाइन प्रस्तुत गर्दैछन्। एपीको फोटो फिचर हेर्नुस्:


फोटो फिचर हेर्नुस्

घोडा दौडमा ऐश्‍वर्या

  • सोमबार १० असार, २०७०
बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन इंगल्यान्डमा आयोजित घोडा दौड प्रतियोगितामा सहभागी भइन्। इंल्यान्डको एस्कट शहरमा आयोजित प्रतियोगितामा उनी सहभागी भएकी हुन्। विश्व‍ सुन्दरीको ताज पहिरिएकी उनी अभिषेक बच्चनसँग विवाह गरेकी छन्। उनको एउटा छोरी पनि छन्। उनीद्वारा अभिनित फिल्म हम दिल दे चुके है सनम, देवदास, धुम-२ सुपरहिट भएको थियो।
फोटो फिचर हेर्नुस्

१ सय १० वर्षीया वृद्धाको जोश

पोखरा- धनकुमारी गुरुङ उमेरले १ सय १० वर्ष पुगिन्। तैपनि उनी अझै तगडा छिन्। लौरो टेकेर एक्लै शौचालय जाने आउने गर्छिन् भने खाना पनि आफैं खान्छिन्। धेरै नै वृद्ध भएर पनि उनी अझै स्वस्थ छिन्। नजिकको हिँडडुलमा उनलाई खासै समस्या छैन। 

फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed