15 Chaitra, 2076 | March 28, 2020
Menu

राजनीति

मणि दाहाल

मणि दाहाल

मणि दाहाल 'नागरिक'मा राजनीतिक ब्युरोमा कार्यरत छन्। विज्ञान तथा प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक रोजगार आदि विषयमा पनि उनले लेख्छन्। 

ट्विटरः @maninagarik

फेसबुकः facebook.com/manisagar

 

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

ओली फर्किए, सर्वसम्मत नेतृत्व छान्ने दावी

  • Main Story

काठमाडौं— डेढ महिनासम्म नयाँ दिल्लीमा उपचार गराएपछि एमाले नेता केपी शर्मा ‌ओली बुधबार काठमाडौं फर्किएका छन्। एमालेको भावी अध्यक्षका सम्भावित प्रत्यासीको रुपमा हेरिएका उनले काठमाडौं विमानस्थलमा महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताए।

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

ओली नहुँदा अल्झियो एमाले

काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेकाले महत्वपूर्ण राजनीतिक निर्णय रोकिएका छन्।

एमाले महाधिवशेन ‘हाइटेक' हुने

काठमाडौं-नेकपा (एमाले)ले जेठ अन्तिम साता हुने नवौं राष्ट्रिय महाधिवेशनमा सूचनाप्रविधिको अधिकतम प्रयोग गर्ने तयारी गरेको छ।

एमाले महाधिवेशन उद्‌घान दशरथ रंगशालामा

काठमाडौं– नेकपा एमालेको नवौ महाधिवेशन दशरथ रंगशालामा उद्‌घाटन र भृकुटीमण्डको हलमा बन्द सत्र गर्ने गरी तयारी गरेको छ। महाधिवेशन तयारीका लागि गठित उप समितिहरुलाई एक साताभित्र पूर्णता दिने निर्णय पनि एमालेले गरेको छ।

राप्रपा नेपालले नाम फेर्ने

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नाम परिवर्तन गर्ने भएको छ। पार्टीको नाम नेपाल पञ्चायतकालीन पृष्ठभूमिका व्यक्ति मात्रै संगठित हुने दलको जस्तो बनेको भन्दै फरक हुन फेर्न लागेको हो।

‘नेपाली समाज अर्ध–औपनिवेशिक छैन'

काठमाडौं-पार्टीको आगामी नवौं महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा उत्पादन पद्धतिको विषयलाई लिएर फरक–फरक धारणा राख्दै आएका एमाले नेताहरू नेपाली समाजको चरित्र ‘अर्ध–औपनिवेशिक' नभएकोमा भने एकमत देखिएका छन्।

खनाल–गौतम नजिक

काठमाडौं- 'नेतृत्व हस्तान्तरण' को मुद्दामा एकै स्थानमा उभिएर गठबन्धन बनाएका संसदीय दल नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा भने फरक धारणा देखिएको छ।

स्वामित्व ग्रहण सुरु, संविधानसभाका पाँच समिति गठन

  • सदन
काठमाडौं–संविधानसभाले अघिल्लो संविधानसभाका निर्णय (उपलब्धि) हरूको स्वामित्व ग्रहण प्रक्रिया सुरु गरेको छ।विघटित संविधानसभाले गरेका निर्णयको एकमुष्ठ स्वामित्व ग्रहण प्रस्ताव शुक्रबार संविधानसभा बैठकले सर्वसम्मत पारित गरेको हो।

एमाले महाधिवेशन कार्ययोजना पारित

काठमाडौं– एमालेले चैतभित्र सदस्यता नवीकरण गरी जेठ २४–३१ सम्ममा नवौं महाधिवेशन गर्ने कार्ययोजना पारित गरेको छ। स्थायी कमिटीको बुधबार बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको हो।

Subscribe to this RSS feed