Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

राजनीतिक सम्वाद समितिको सभापति दाहाललाई बनाइने

काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद समितिको सभापति एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने प्रमुख तीन दलबीच सहमति भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीचको बैठकले दाहाललाई सभापतिका लागि सिफारीस गर्ने निर्णय गरेको हो।
विस्तृतमा पढ्नुस्

संविधानसभा अझै अधुरो

काठमाडौं-निर्वाचन सम्पन्न भएको पाँच महिनासम्म पनि सरकारले संविधानसभालाई पूर्णता दिन सकेको छैन। मन्त्रिपरिषदले गर्ने २६ सभासद मनोनयन हुन नसक्दा संविधानसभा अधुरै छ।
विस्तृतमा पढ्नुस्

बाइसौं न्याय–नायक

काठमाडौं-चार दशकअघि सर्वोच्च अदालतको शाखा अधिकृत पदबाट न्यायसेवा प्रवेश गरेका काठमाडौंका दामोदरप्रसाद शर्मा सर्वाेच्च न्यायिक निकायको नेतृत्वमा पुग्न सफल भएका छन्।
विस्तृतमा पढ्नुस्

‘आदेश कुल्चँदा’ विधेयक विवादमा

काठमाडौं-सर्वोच्च अदालतको आदेश, निर्देशन र संवैधानिक तथा अन्तर्राष्ट्रिय प्रावधान कुल्चँदै सरकारले बुधबार संसदमा पेस गरेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक विवादित भएको छ।
विस्तृतमा पढ्नुस्

संसदीय सुनुवाइमा कामु प्रधानन्यायाधीशलाई सभासदका प्रश्नको ओइरो

संवैधानिक परिषदले प्रधान न्यायाधीश पदमा सिफारिश गरेका दामोदरप्रसाद शर्माले आज संसदीय सुनुवाइमा सभासदका प्रश्नको सामना गरिरहेका छन्।
विस्तृतमा पढ्नुस्

संवैधानिक निकायमा नियुक्ति प्रक्रिया सुरु

काठमाडौं– संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा रिक्त पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको छ।
विस्तृतमा पढ्नुस्

सभापतिको माग उठेपछि राजनीतिक–संवाद समितिको बैठक स्थगित

काठमाडौं- संविधान सभाभित्र राजनीतिक विवाद समाधान गर्न बनेको राजनीति सम्वाद समितिको सभापति चयन गर्नुपर्ने माग उठेपछि सोमबार बसेको बैठक स्थगित भएको छ। बैठक चैत ३० गते पुनः बस्नेगरी स्थगित भएको हो।
विस्तृतमा पढ्नुस्

प्रस्थानविन्दुमै अलमल

काठमाडौं- संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिका सभासद प्रस्थानविन्दुमै अलमलमा परेका छन्। समितिको क्षेत्राधिकार स्पष्ट नभएकाले सभासद अलमलमा परेका हुन्। 
विस्तृतमा पढ्नुस्

पहिलोपटक 'नो भोट' को व्यवस्था

काठमाडौं– निर्वाचन आयोगले पहिलोपटक स्थानीय निर्वाचनमा ‘नो भोट' को व्यवस्था गर्ने भएको छ। आयोगले आइतबार सरकारलाई बुझाएको स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ को संशोधन मस्यौदामा यस्तो व्यवस्था राखिएको हो।
विस्तृतमा पढ्नुस्

निर्क्योल समिति बैठक आज

काठमाडौं– संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिको पहिलो बैठक आइतबार बस्ने भएको छ। समितिको पहिलो बैठक संविधानसभा सचिवालयले बोलाउने व्यवस्था छ। पहिलो बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्छन्। समितिले बैठकमा सभापति चयन र विगतको संविधानसभाका कामका बारेमा छलफल गर्ने भएको छ। 
विस्तृतमा पढ्नुस्

संयन्त्रमा अझै नेतृत्व किचलो

काठमाडौं- प्रमुख राजनीतिक दलबीच उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सहमति भएको दस दिन बित्दा पनि नेतृत्वको टुंगो लाग्न सकेको छैन। नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादीले नेतृत्वको दाबी नछाडेपछि समिति गठनको प्रक्रिया अघि बढ्न नसकेको हो।
विस्तृतमा पढ्नुस्

प्रधानन्यायाधीश नियुक्तिमा 'फास्ट ट्र्याक' विधि

काठमाडौं– कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने कारण भए तीन दिनभित्र पेस गर्न संसदीय सुनुवाइ समितिले समयसीमा तोकेको छ। अयोग्य हुनुपर्ने कारण पेस गर्न ३५ दिन समय दिने प्रचलन रहे पनि शुक्रबार बसेको समिति बैठकले 'फास्ट ट्र्याक' विधि…
विस्तृतमा पढ्नुस्

'बिजनेस'विहीन बन्यो संसद

काठमाडौं- सरकारका तर्फबाट कुनै विधेयक संसदमा दर्ता नभएपछि व्यवस्थापिका संसद 'बिजनेसविहीन' भएको छ। व्यवस्थापिका संसदको हैसियतमा समेत रहेको अघिल्लो संविधानसभाको कार्यकालमा सरकारका तर्फबाट दर्ता भएका दुई दर्जन विधेयक संसद विघटन भएपछि स्वतः निष्त्रि्कय भएका छन्। ती विधेयक संसदमा अब सिधै…
विस्तृतमा पढ्नुस्

९२ सभासदले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं- संविधानसभाका ९२ सभासदले म्याद बितिसक्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन्। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। संविधानसभाको पहिलो बैठक बसेको आधारमा सम्पत्ति विवरण बुझाउने…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed