Wednesday 21 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।
विस्तृतमा पढ्नुस्

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।
विस्तृतमा पढ्नुस्

राहदानीमा राहत, आवेदन सङ्कलन काउन्टर थपिए

 काठमाडौँ- सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ।
विस्तृतमा पढ्नुस्

'राजदूतको ग्रेडिङ गर्नुपर्छ'

काठमाडौं– जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले राजदूतमा राजनीतिक नियुक्ति गर्ने चलन विश्वमै 'फेजआउट' भइसकेको बताएका छन् ।
विस्तृतमा पढ्नुस्

साझा परराष्ट्र नीति बनाउन पहल

काठमाडौं-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सहमतिका आधारमा साझा परराष्ट्र नीति निर्माण गर्न छलफललाई तीव्रता दिएका छन्। राजनीतिक पार्टीहरूमाथि परराष्ट्र नीति कमजोर पारेको आक्षेप लागिरहेका बेला मन्त्री पाण्डेले साझा नीति निर्माणको पहल थालेका हुन्।
विस्तृतमा पढ्नुस्

नक्कली राहदानीः हरेक बर्ष दोब्बर पक्राउ

काठमाडौं- नक्कली हस्त-लिखित नेपाली राहदानी (नन्-एमआरपी) फेला पर्ने क्रम प्रत्येक बर्ष सतप्रतिशतले वृद्धी भइरहेको छ। नागरिकन्युजले अध्यागमन विभागबाट फेला पारेको आंकडा अनुसार नन-मेिसन रिडेबल पासपोर्ट (हस्त-लिखित राहदानी) भिसाको संख्या सन् २०१२ मा ४८५ थियो भने २०१३ मा ८७३ फेला परेको…
विस्तृतमा पढ्नुस्

मुहार फेर्दै लन्डनको नेपाली दूतावास

लन्डन-वर्षौंदेखि जीर्ण रहेको लन्डनस्थित नेपाली दूतावास भवनको मर्मतसम्भार तथा सरसफाइ सुरु गरिएको छ। बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली दूतावास भवनको सरसफाइ तथा मर्मत धमाधम भइरहेको बताए।
विस्तृतमा पढ्नुस्

'लोकसभा चुनावपछि फेरिन्न नेपाल नीति'

काठमाडौं- भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनले सत्ता समीकरणमा ठूलो परिवर्तन ल्याउने धेरैको आँकलन छ। दस वर्ष सत्ताबाहिर रहेको भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।
विस्तृतमा पढ्नुस्

ग्रिनकार्ड लिएका कर्मचारी खोज्न अमेरिकाले सघाउने

काठमाडौं—नेपालका लागि अमेरिकी राजदुत पिटर डव्लु बोडेले आफ्नो देशको ग्रीनकार्ड र नागरिकता लिने नेपाल सरकारका कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका छन्। गैह्रकानूनी हिसावले विभिन्न देशको नागरिकता,ग्रिनकार्ड र पिआर लिएका सरकारी सेवामा रहेका कर्मचारीहरुलाई कारवाही गर्ने बताउँदै आएका सामान्य प्रशासन मन्त्री…
विस्तृतमा पढ्नुस्

गोर्खा सैनिकमाथि भेदभाव गरिएकोमा माफी

लन्डन-बेलायती सेनाका पूर्वकमान्डर हेमिस आडमले ‘भूतपूर्व गोर्खा सैनिकमाथि भेदभावपूर्ण व्यवहार गर्न बाध्य पारिएको' भन्दै माफी मागेका छन्।
विस्तृतमा पढ्नुस्

एकै दिन ३३ सय एमआरपी आवेदन

काठमाडौं-मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) का लागि अहिलेसम्मकै सबैभन्दा बढी आवेदन सोमबार परेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा सोमबार ३ हजार ३ सय सेवाग्राहीले द्रुत सेवामार्फत एमआरपीका लागि आवेदन दिएका छन्।
विस्तृतमा पढ्नुस्

प्रधान न्यायाधीशमा शर्माको नाम संवैधानिक परिषदद्वारा सिफारिस

काठमाडौं - आज बसेको संवैधानिक परिषदले बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा दामोदरप्रसाद शर्माको नाम सिफारिस गरेकाे छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यबाहक प्रधान न्यायाधीश रहेका शर्माको नाम सिफारिस गरेको बैठकपछि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले…
विस्तृतमा पढ्नुस्

‘ग्रिनकार्ड लिने कर्मचारीलाई कारबाही'

काठमाडौं– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थायी बसोबास र ग्रिनकार्ड लिने सरकारी कर्मचारीलाई कानुनी कारबाही गरिने बताएका छन्। सार्वजनिक सूचना जारी गरी त्यस्ता सरकारी कर्मचारी खोज्ने तयारी गरिरहेको जानकारी दिँदै मन्त्री पण्डितले विवरण लुकाउने कर्मचारीलाई पक्राउ गरिने बताए। 'अर्को देशको स्थायी…
विस्तृतमा पढ्नुस्

क्रिमियाबारे नेपाल मतदान बाहिरै

काठमाडौं– क्रिमियामा सम्पन्न जनमत संग्रहलाई लिएर संयुक्त राष्ट्रसंघको साधारण सभामा बुधबार भएको मतदानमा नेपाल तटस्थ बसेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed